Uncategorized
साउन १९, नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिका वडा नंं २ मा रहेको गुरुकुल बचत तथा ऋण सहकारी संस्था लि.ले यस संस्थाका शेयर सदस्य नयाँ देवि गुरूङ विगत केही वर्ष देखि क्यान्सर पिडितभई घरमा बसी उपचार गराईरहनु भएकोले उहाँको उपचारमा थप सहयोग गरेको छ । यस
साउन १९, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका अन्तर्गत वातावरण तथा विपद् ब्यवस्थापन शाखाको आयोजनामा वृक्षारोपण कार्यक्रम शुरु गरेको छ । जानकी गाउँपालिका मातहतका वडा नम्बर ४, ५ र ६ को वडा कार्यालय र सामुदायिक विद्यालयहरुमा बिहीबार वृक्षारोपण कार्यक्रम गरेका छन । “बिरुवा लगाऔं, वातावरण
साउन १९, नेपालगन्ज । नेपालगञ्ज उप–महानगरपालिकामा कार्यरत कर्मचारीहरु एकसाथ ठुलो सङ्ख्यामा अनुपस्थित भएको पाइएको छ । अनुपस्थित रहने कर्मचारीहरुमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतस्तरका कर्मचारी धेरै पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले
साउन १९, नेपालगन्ज । सामदायिक वनको नयाँ नियमावलीले अधिकार कटौती गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) आन्दोलित भएको छ । वन ऐन २०७६ विपरीत स्वार्थ समूह, विचौलिया बर्ग र सामुदायिक वन विरोधी तत्वहरुले निरन्तर चलखेल गरी वन नियमावली २०७९ मा संविधान, संघियता,
साउन १९, नेपालगन्ज । बाँके जिल्ला खेलकुद विकास समितिले आफ्ना बारेमा धारणाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजंग शाह लगाएत अन्य पदाधिकारी र सदस्यहरुले विहीबार संयुक्त रुपमा प्रेस विज्ञप्ती निकालेर मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले
जिससको बाँके प्रेस सल्लाहकारमा रेग्मी नियुक्त साउन १७, नेपालगन्ज । जिल्ला समन्वय समिति बाँकेको प्रेस सल्लाहकारमा सुनिल रेग्मी नियुक्त हुनुभएको छ । समितिको २०७९र०४र१२ गतेको बोड बैठकबाट रेग्मीलाई सल्लाहकारमा नियुक्त हुनुभएको हो । रेग्मी नेपाल पत्रकार महासंघको कार्य समिति सदस्य हुन भने दस्तावेज राष्ट्रिय
साउन १७, नेपालगन्ज । लेनदेन मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।सम्मानित बाँके जिल्ला अदालतको मिति २०७९।०२।१३ गतेको फैसलाले जिल्ला बाँके ने.गं.उ.म.न.पा.६बस्ने वर्ष ३४ को पुस्कर कुमार सोनीलाई लेनदेन मुद्दामा ३ महिना कैद तोकिएको थियो । निज हालसम्म फरार रहेको हुँदा यस कार्यालयबाटखटिएको प्रहरी
साउन १५, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई भेटेर नेपालगञ्जको समस्याबारे ध्यानाकर्षण गराएका छन् । काठमाडौं पुगेर विष्टले आइतबार नेपालगञ्जको समग्र विकासबारे राईको ध्यानाकर्षण गराएका हुन् । नेपालगञ्जको विकासका लागि सहकार्य गरेर अघि बढ्न
साउन १५, नेपालगन्ज । विपी स्मृती दिवसको अवसरमा नेपाल महिला संघ बाँकेले एक दिने प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आथित्यतामा आइतबार उक्त प्रशिक्षण आयोजना गरिएको हो । उक्त कार्यक्रममा महिला संघका सदस्यहरुलाई अधिवक्ता लोकबहादुर शाहले कानुनका विभिन्न
साउन १५, नेपालगन्ज । सल्यानको कालिमाटी गाउँपालिकाबाट राप्तीसोनारी गाउँपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीलाई स्वागत गरिएको छ । आइतबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले खत्रीलाई स्वागत गरेका हुन् । अध्यक्ष पौडेलसहित गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, लेखा अधिकृत











