सुशासन
१५ पौष, बाँके । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा। लि। बाँकेको संयुक्त आयोजनामा नेपालगञ्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुनेभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा
नेपालगन्ज, १४ पुस । तालुक श्री गृह–मन्त्रालय प्रहरी प्रशासन शाखा सिंहदरवार काठमाण्डौंको मिति २०७९।०९।०५ गतेको पत्र अनुसार मिति २०७९।०९।१४ गतेबाट लागू हुने गरी ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके दरबन्दीका प्रहरी निरीक्षक कमल बहादुर बिष्ट ज्युलाई प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती गरिएको थियो । निज
११ पौष, बाँके । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको पुस ४ गतेको पत्रादेशले बाँके जिल्लाको सम्पुर्ण सुरक्षालाई सम्हाल्न प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरलाई जिल्ला प्रहरी कार्यालय बाँके आइपुगेका छन् । एसपी राठोर सोमबार आफुले पाएको जिम्मेवारीलाई सफलता पुर्वक पुरा गर्ने बाचा सहित
०९ पौष, बाँके । भेरी सहकारी वित्तीय संस्था लिमीटेडको २७ औं वार्षिक साधारणसभा निर्णय एकिकरण एवम् समापन समारोह कार्यक्रम गरिएको छ । साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष ÷जिल्ला सहकारी संघ प्रदेशका अध्यक्ष प्रेम प्रसाद सुवेदी सहकारी सस्ंथाले पहिलाको भन्दा अहिले धेरै
नेपालगंज ८ पुष- अनौपचारिक तथा बैकल्पिक शिक्षा अन्तर्गत संचालित खेल्दै सिक्ने केन्द्रको १९ महिने समिक्षा कार्यशाला आज नेपालगंजमा सम्पन्न भएको छ । जय पृथ्वी नमुना सामुदायिक सिकाई केन्द्र र समुन्नत नेपाल काठमाडौंको संयुक्त आयोजना, नेपालगंज उपमहानगरपालिकाको समन्वय र युनिसेफ नेपालको आर्थिक सहयोगमा समिक्षा बैठक
रामारोशन बचत तथा ऋण सहकारी संस्थाले १२औं साधारण सभा सम्पन्न भएको छ । शनिबार बाँकेको नेपालगञ्ज बाँकेमा १२औं साधारणसभा मनाइ रहेको रमारोशनले २३ जना सदस्य र २ जना कर्मचारीहरुलाई सम्मान पत्र समेत वितरण गरेको थियो । टंक बहादुर धामीको सभाअध्यक्षतामा भएको साधारणसभामा रमारोशनको वार्षिक
बाँके, मंसिर २८ । बाँकेको नरैनापुर गाँउपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नं १ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ । गाँउपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन सुरु गरिएको
नेपालगन्ज, २९ असोज नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न जान लागेका मंगोलियन जुडो क्लब खजुराका खेलाडीहरुलाई विदाई गरिएको छ । पोखरामा भैरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मंगोलियन जुडो क्लबका ८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । त्यसका लागि बाँकेबाट छनोट भएका खेलाडी शनिबार पोखरा प्रस्थान
२९ असोज, बाँके । नागरिक बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १४औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।नेपालगन्ज उप–महानगर पालिका वडा नम्बर २ बाँके रहेको सहकारीले ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी ’ भन्ने नाराका साथ गरिएको साधारणस भामा आर्थिक वर्ष २०७८÷०७९ मा
२८ असोज, बाँके । बाँकेको नेपालगञ्जमा रहेको नागरिक बचत तथा ऋण सहकारी संस्था लि। ले भोलि साधरणसभा गर्ने भएको छ ।शनिवार नेपालगञ्ज स्थित बि।पि। चोकमा रहेको सिएसटी होटलमा १४ औं वार्षिक साधारण सभा कार्यक्रम गर्न लागेको संस्थाको व्यवस्थापक गोपाल बहादुर थापाले जानकारी दिए ।उनका











