बाँके, २७ असोज । बाँकेको क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्याका लागि प्रत्यासी उम्मेदवार दिवाकर शर्मा खनाल र क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य उम्मेदवार राजकुमार रौनियारलाई निर्वाचन आयोगले प्रदान गरेको निर्वाचन चिन्हबाट स्थानिय खुसीले गदगद भएका छन ।निर्वाचन आयोग बाँकेले स्वतन्त्र उम्मेदवार खनाललाई
बाँके, २७ असोज । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढीले क्षति पुगेका परिवारको पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखी काम गर्न स्थानीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिनु भएको छ ।बाढीले सबैतिर आक्रान्त पारेपछि विपद व्यवस्थापन समितिको आकश्मिक बैठक राखेर उहाँले छ वटै
बाँके, २५ असोज ।   अविरल वर्षाद्का कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नं ७ र नरैनापुर गाँउपालिकाको वडा नं ६ मा सिक्टाले बनाएको बाध भत्किन थाले पछि स्थानीयहरु त्रासित बनेका छन् । नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको आग्रहमा मंगलबार प्रमुख जिल्ला अधिकरी
बाँके, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच बाँके जिल्लामा उम्मेदवारलाई विजयी गराउन सम्झौता भएको छ । केन्द्रको सम्झौता अनुसार उम्मेदवारी दर्ता गरेका ती दलका बाँकेका नेताले पनि सोमबार सम्झौता गरेका हुन् । एमालेका जिल्ला अध्यक्ष किस्मत कक्षपति र
बाँके, २४ असोज । आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि भएको मनोनयन दर्ताको क्रममा उम्मेदवारी बाबु खाँ पठान माथि अज्ञात समूहले ज्यान लिने गरी हमला गरिएको छ । जिल्ला निर्वाचन आयोग बाँकेमा मनोनयन दर्ता चलिरहँदा जनमत पार्टीको
बाँके, २४ असोज । खजुरा गाउँपालिका वडा नम्बर २ सितापुर बाँकेस्थित किरण नाला तर्ने क्रममा बगेर रुखमा अड्किएका २ जनालाई स्थानीयबासीले उद्धार गरेका छन् । भारतको कर्नाटकबाट फर्केका बाँकेका खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुर तेज बहादुर खड्का र बर्दियाको जयनगरका जनक चौधरीको उद्धार
बाँके, २३ असोज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्रका स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री अथकले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्
बाँके, २३ असोज । बाँके डुडुवा गाउँपालिकाका बाढी पिडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सय जनालाई पुग्ने गर तत्काल तयारी खाजा र खानाको व्यवस्था गर्नुभएको छ । गाउँपालिका
बाँके, २१ असोज । बाँके २१ असोज । मंगलबार देखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएको छ । नरैनापुर गाँउपालिकामा दुई सय घर पूर्ण रुपमा क्षति भएको छ भने छ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिकाको
बाँके, २१ असोज । धारा नेपालगन्ज म्याराथन(नेपाल) र सारमंग देहरादुन म्याराथन(भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । दुवैं विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल