सुरज मेघनाथ नेपालगन्ज ०५ जेठ । बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालय ट्राफिक पोस्ट नेपालगन्जले लगाएको नियमित चेकिङीमा नेपालगन्ज बाट परसपुर तर्फ गइरहेको मोटर साइकल चालकले चेकिङ बाट भाग्न खोज्दा दुर्घटना हुन पुगेकोमा स्थानिय जनताले ट्राफिक प्रहरी माथी ढुंगा प्रहार गरेका छन । घाइतेको भेरी
नेपालगन्ज ०३ जेठ  : नेकपा एस निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाँकेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका भ्रष्टाचारीलाई कारबाही गर्न माग गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय. सिंहदरवार काठमाण्डौलाई जिल्ला प्रशासन कार्यालय बाँके माफर्त प्रेस बिज्ञप्ती बुझाउँदै शरणार्थी प्रकरणमा
नेपालगन्ज ०५ चैत नेपालगञ्ज उपमहानगरपालिकामा आजदेखि आधारभूत तह कक्षा ८ को परीक्षा सुरु भएको छ । १२ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित परीक्षामा २ हजार ७ सय २५ परीक्षार्थी सहभागी छन् । नगरका २५ सामुदायिक र ५३ संस्थागत
नेपालगन्ज ०४ चैत  : खानेपानी मन्त्री अब्दुल खानले देशको आर्थिक समृद्धिमा खानेपानीले योगदान दिन सक्ने बताएका छन् । जनमत पार्टी नगर कमिटीले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालका खोला नालाबाट ‘मिनरलयुक्त’ स्वच्छ पानी त्यसै बगिरहेकाले त्यसलाई उपयोग गर्न सकिने धारणा राखे
बाँके ४ चैत । जानकी ३ काेरियनपुरमा रहेकाे जे.एस. ईंग्लिश बोर्डिङ्ग स्कूलले  १२ औं बार्षिकोत्सब तथा पुरस्कार वितरण कार्यक्रम आज मनाएको छ ।औपचारिक उद्घाटन समारोह तथा सांस्कृतिक कार्यक्रम गरेर स्कुलले बार्षिकोत्सव मनाएको हो ।विद्यालय प्रांगणमा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि  जानकी गाउँपालिकाका प्रमुख छब्बन
नेपालगन्ज ०३ चैत । लागूऔषध मुद्दाको फरार प्रतिवादी पक्राउ गरिएको छ।सम्मानित बाँके जिल्ला अदालतको मिति २०७७।०५।०९ गतेको फैसलाले जिल्ला बाँके कोहलपुर न.पा.०२ बस्ने वर्ष २६ को महादेव घिमिरेलाई लागू औषध मुद्दामा १ बर्ष कैद सजाय ताेकिएकाे थियोे । निज हालसम्म फरार रहेको हुँदा यस
नेपालगञ्ज, चैत २ । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले आज विभिन्न ४१ शाखामा शाखा प्रमुख मनोनयन गरेका छन् । सभापति गौडेलले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) परिच्छेद ३ को दफा १२ को उपदफा ७ को (ज) र नियमावली २०७६ को परिच्छेद-१७ को नियम ४८ को
  बर्दिया ०१ चैत्र  । बर्दिया राजापुर नगरपालिकामा सामुदायिक बिद्यालयको बुधवार संयुक्त अनुगन गरिएको छ । राजापुर नगरपालिकामा वडा नं ३,९ मा रहेका दुर्गा भवानी प्राथामिक बिधालय, बागेश्वरी प्राथामिक बिधालयको सरोकारवालाद्धारा मंगलबार संयुक्त अनुगमन भएको हाे । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राजापुर नगरपालिकाको
  नेपालगन्ज, ३० फागुन नेपालमै पहिलो पटक गर्न लागिएको नेपाल फोटोग्राफी सुमिट आगामी चैत २२ र २३ गते नेपालगन्जमा आयोजना गरिने भएको छ । यसैगरी तेस्रो नेपालगन्ज फोटो फेस्टिवल चैत २१ र २२ गते गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने समिटमा
    बाँके २८ फागुन । जानकीको विकासप्रति नागरिकको चिन्ता बिभिन्न ७ बुदे प्रतिबद्धता ब्यक्त गर्दे जानकी गाउँपालिकाका बाँकेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । जानकी गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा २०७९ फागुन २६ गते सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । सुनुवाइमा