नेपालगन्ज २७ फागुन । अवधी पत्रकार संघ नेपाल बाँकेको १४औं वार्षिक साधारणसभा तथा जिल्ला अधिबेशन आज सकिएको छ । पर्यटकिय क्षेत्र बाँके डुडुवा ५ स्थित पार्कमा आयोजित सभाको उद्घाटन गर्दै लुम्विनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अवध क्षेत्रको रुपमा रहेको
 बाँके २७ फागुन । बर्खा अगावै काम सक्ने गरी नेपालगञ्जका नाला सफाई गर्न थालिएको छ । बर्खायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका साना ठूला सबै नाला सफाई गर्न थालिएको हो । यसअघि सामान्य रुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नाली सफाई गर्ने गरिए पनि
नेपालगन्ज २६ फागुन विभिन्न ७ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै जानकी गाँउपालिकाले प्रदान गर्ने सेवातथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । जानकी गाँउपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा भएको सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा गाँउपालिका भित्र रहेका भूमिहिन सुकुम्बासी र दलितको तथ्यांक
    नेपालगन्ज  २६ फागुन  । नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने समयावधि बढाइने भएको छ । औषधिको कभेरज ५० प्रतिशत नपुगेपछि फागुन मसान्तसम्म सञ्चालन हुने आमऔषधि सेवन अभियानलाई चैत १५ गतेसम्म बढाइने भएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । फागुन ११ गतेदेखि
बाँके २२ फागुन । नेपालगंज वडा न १४ भवानियापुर स्वा चाैकीमा साेमबार पूर्णखोप सुनिश्चितताको लागि योजना तयारी तथा स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वयम सेविका परिचालानको लागि पूर्णखोप निर्देशिका अभिमुखिकरण सम्पन्न  गरिएको छ । मजहर अलि साईकाे अध्यक्षतामा कार्यक्रममा गरिएको  थियोे भने  सन्तोष मिश्र
बाँके २२ फागुन । नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर १८ लग्दहवा गाउँ भन्ने मुल नाराका साथ स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔ” सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुरक्षित वैदेशिक रोजगारका लागि समुदाय स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न
    नेपालगन्ज २० फागुन । बाँकेको डुडुवा गाउँपालिकामा शनिबार सम्पन्न भएको दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिताको उपाधि बाँकेको खजुरामा रहेको मंगोलियन जुडो डोजेले उचालेको छ । मंगोलियनले ६ स्वार्ण, २ रजत र ५ कास्य जित्दै उपाधि जितेको हो । दोस्रो भएको दाङ
नेपालगन्ज १९ फागुन । कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी पक्राउ गरिएको छ । सम्मानित बाँके जिल्ला अदालतको मिति २०६६।१२।०९ गतेको फैसलाले जिल्ला बाँके ने.गं.उ.म.न.पा.१७ बस्ने वर्ष ७१ को खेलवान पासीलाई कर्तव्य ज्यान मुद्दामा ७ बर्ष ६ महिना कैद सजाय ताेकिएकाे थियोे । निज हालसम्म
  नेपालगन्ज १७ फागुन  । पहल केसी बैदेशिक रोजगार बोर्र्डको सचिवालयको आर्थिक सहयोगमा भेरी प्राविधिक शिक्षलय नेपालगञ्जले बर्दियामा संचालन गरेको एक महिने छोटो अवधिको सिपमूलक तालिम अनुगमन गरिएको छ । बुधबार बैदेशिक रोजगार बोर्ड सचिवालयका प्रशिक्षण तथा अनुसन्धान शाखाका निर्देशक उपसचिव सिता दुवाडीको निर्देशनमा
कोहलपुर १६ फागुन । कोहलपुर नगरपालिकाले जनतासँग मेयर कार्यक्रम सुरु गरेको छ । कोहलपुर नगरपालिकाका १५ वटा वडामध्ये सबैभन्दा पिछडिएको वडा नम्बर ७ बाट जनतासँग मेयर कार्यक्रम सुरु गरिएको हो । कोहलपुर नगरबासीको समस्या, गुनासो तथा सुझाव सुन्ने र त्यसलाई सम्बोधन गर्ने सवालमा भैरहेका