शिक्षा
। बाँके, २८ पुष । नारायण माध्यमिक विद्यालय नेपालगञ्जले ८६ औं वार्षिकोत्सब भव्यताको साथ मनाएको छ । विद्यालय समिति , विद्यार्थी र वडा कार्यालय समितिको उपस्थितिमा विद्यालय वार्षिकोत्सब मनाइएको हो । बिहीबार शिवप्रसाद पाण्डेको अध्यक्षतामा कक्षा १ देखि १० सम्मको विद्यार्थीहरुलाई सहभागीताम विद्यालयको प्रगति
नरैनापुर (बाँके) पुष २६ । राप्ती सोनारी गाँउपालिका वडा नं. ४ मा रहेको दिदि बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । माघी मिलनका अबसरमा थारु समुदायले विभिन्न भेषभुषा तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस
नेपालगन्ज २५ पुष । नारी कल्याण समाज बाँकेको २९औं बार्षिक साधारणसभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष नारायणी रुपाखेतीको सभापतित्व र पुर्ब अध्यक्ष कमला भट्टको प्रमुख आथित्यमा सम्पन्न भएको छ । संस्थामा आ.व.२०७८÷०७९ मा भएको आर्थिक कारोबारलाई समेटी तयार पारिएको आर्थिक प्रतिबेदन कोषाध्यक्ष बिमला
नेपालगन्ज २५ पुस । जानकी गाउँपालिकाको १३ औं हिउँदे गाउँसभा सोमबारबाट सुरु भएको छ । गाउँपालिका अध्यक्ष छब्बन खाँको सभाध्यक्षतामा सभा बसेको हो । गाउँसभा उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मीले आफुले जानकी गाउँपालिकाको विकासका लागि स्थानीय
नेपालगन्ज २५ पुस : नेपालगन्जमा दोस्रो पटक वेष्टर्न ट्राभल मार्ट गर्ने तयारी भएको छ । पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार-प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ दोस्रो साता उक्त मार्ट आयोजना
नेपालगन्ज २४ पुस । बाँकेस्थित सार्वजनिक निकायका सूचना अधिकारीको बैठकले आइतबार विभिन्न निर्णय गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको उक्त बैठकले आम नागरिकलाई छिटो, छरितो सूचना प्रवाह गर्ने, कार्यालयमा सूचना अधिकारी तथा सूचनाको विवरणलाई चुस्त दुरुस्त राख्ने, प्रत्येक ३÷३
डुडुवा (बाँके) २४ पुस । अत्याधिक चिसो बढेपछि बाँके डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन । केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुनेभएपछि आज आइतबार पुस २४ गतेदेखि पुस २९ गतेसम्म
बाँके २० पुस । नेपालगंजमा रहेकोे बांके जनमत पार्टी द्वारा बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ । प्रतिनिधी सभाका सदस्य तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा माननीय मंत्री अब्दुल खानलाई बांकेमा सम्मान गरिएको हो । प्रतिनिधी सभामा समानुपातिक तर्फबाट निर्वाचित खाँनलाई जनमत पार्टी
नरैनापुरमा माटो परिक्षण शिविर सम्पन् नरैनापुर (बाँके) पुस १९ । माटो सुहाँउदो खेतीवातीका लागि नरैनापुर गाँउपालिकाले माटो परिक्षण शिविर सम्पन्न गरेको छ । गाँउपालिका भित्रका विभिन्न ठाँउको माटोको अवस्था र उर्वराशाक्तीका बारेमा जानकारी लिएर साही अनुसारको बालीनाली लगाउने व्यवस्थाका लागि मंगलबार गाँउपालिका स्तरिय माटो
नरैनापुर (बाँके) पुस १९ । नरैनापुर २ मा रहेको मदरसा सिराजिया इशरारुल उलुममा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । मदरसाका अध्यक्ष शैयद मुस्ताक अहमद शाहले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन् । मुस्लिम समुदायका विद्यार्थीको बाहुल्यता रहेको सो विद्यालयमा अध्ययनरत प्रत्येक











