शिक्षा
(बाँके) पुस १९ । नरैनापुर गाँउपालिका वडा नम्बर १ महतिनियामा संचालित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नया भवनको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह र प्रदेश सभा सदस्य कृष्ण केसी नमूनाले शिलान्यास गर्नु भएको छ । प्रदेश सभा सदस्य नमूनाले नरैनापुरमा रहेका जिर्ण विद्यालयहरुलाई
१८ पौष, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोड स्थित भानुभक्त चोक नजिकै भएको ट्रक दुर्घटनालाई लिएर विद्यार्थीहरु सडकमा उत्रिएका छन । पिडित पक्षका लागि न्यायको माग गर्दै बिहान ७ बजे देखि नेपालगञ्जका मुख्य चोकहरुमा चक्काजाम गरिएको हो । घटना भएको
नेपालगन्ज १८ पुष : ठक्कर दिने चालकलाई कारबाही र ट्रक धनीलाई सम्पर्कमा ल्याएर उचित क्षतिपुर्ति दिनुपर्ने माग राख्दै नेपालगन्जका विभिन्न स्थानमा सडक अवरुद्ध पारिएको छ । नेपालगन्ज उपमहानगरपालिका अन्तरगत कारकाँदो, राँझा, भुजईगाउँ लगायत स्थानमा सोमबार बिहान ११ बजेदेखी सडक अवरुद्ध गरिएको हो । नेपालगन्जको न्यूरोडस्थित
१५ पौष, बाँके । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको र सिवालय सेक्युरिटि एण्ड मल्टिपल प्रा। लि। बाँकेको संयुक्त आयोजनामा नेपालगञ्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव हुनेभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा
नेपालगन्ज, १४ पुस । तालुक श्री गृह–मन्त्रालय प्रहरी प्रशासन शाखा सिंहदरवार काठमाण्डौंको मिति २०७९।०९।०५ गतेको पत्र अनुसार मिति २०७९।०९।१४ गतेबाट लागू हुने गरी ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके दरबन्दीका प्रहरी निरीक्षक कमल बहादुर बिष्ट ज्युलाई प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती गरिएको थियो । निज
नेपालगञ्ज १३ पुष । नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा इन्टरनेटको पहुँच विस्तार भएको छ । अहिलेसम्म इन्टरनेट पहुँच भन्दा बाहिर रहेको नेपालगञ्जको वडा नम्बर २३ मा आजदेखि सेवा विस्तार गरिएसंगै सबै वडामा इन्टरनेटको पहुँच पुगेको हो । नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच
डुडुवा (बाँके) १२ पुस । बाँके डुडुवा गाउँपालिकाले सबै भन्दा ठुलो सडक योजना कार्यन्वयनमा ल्याएको छ । गाउँपालिकाको अति विकट क्षेत्र मानिने रामनगर पाँझा पिपिसी सडक निमार्णको कार्य शुरु भएको हो । सडक निमार्ण पश्चात गाउँपालिकाको वडा नंं. २ अन्र्तगत डुडुवा नालापारी रामनगर, पाँझा,
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत
नेपालगन्ज ०९ पुष : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमा चाडै नयाँ सरकार बन्ने उद्घोष गरेका छन् । प्रेस सेन्टर बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा पार्टी प्रवक्ता समेत रहेका उनले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताए । ‘सरकार गठनका विषयमा
नेपालगन्ज ०७ पुस ः गैर पत्रकारको सदस्यता र स्थानान्तरण रोक्न नेपाल प्रेस युनियन बाँकेले दवाव दिएको छ । नेपाल पत्रकार महासंघ बाँकेलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाउँदै युनियनले यस्तो दवाव दिएको हो । सदस्यता शुद्धिकरणका बारेमा गहन बहस चलिरहेका बेलामा महासंघ बाँकेमा अन्यत्रबाट सदस्यता स्थानान्तरण











