सूचना प्रबिधि
नरैनापुरमा माटो परिक्षण शिविर सम्पन् नरैनापुर (बाँके) पुस १९ । माटो सुहाँउदो खेतीवातीका लागि नरैनापुर गाँउपालिकाले माटो परिक्षण शिविर सम्पन्न गरेको छ । गाँउपालिका भित्रका विभिन्न ठाँउको माटोको अवस्था र उर्वराशाक्तीका बारेमा जानकारी लिएर साही अनुसारको बालीनाली लगाउने व्यवस्थाका लागि मंगलबार गाँउपालिका स्तरिय माटो
नरैनापुर (बाँके) पुस १९ । नरैनापुर २ मा रहेको मदरसा सिराजिया इशरारुल उलुममा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । मदरसाका अध्यक्ष शैयद मुस्ताक अहमद शाहले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन् । मुस्लिम समुदायका विद्यार्थीको बाहुल्यता रहेको सो विद्यालयमा अध्ययनरत प्रत्येक
(बाँके) पुस १९ । नरैनापुर गाँउपालिका वडा नम्बर १ महतिनियामा संचालित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नया भवनको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह र प्रदेश सभा सदस्य कृष्ण केसी नमूनाले शिलान्यास गर्नु भएको छ । प्रदेश सभा सदस्य नमूनाले नरैनापुरमा रहेका जिर्ण विद्यालयहरुलाई
नेपालगन्ज १८ पुस : क्रसर उद्योग तथा वालुवा प्रशोधन उद्योगहरुले सम्बन्धित स्थानीय तहबाट स्टक प्रमाणिकरण गराएको पत्र र उद्योग नविकरण सम्बन्धि कागजातहरु १५ (पन्ध्र) दिन भित्र पेश गर्न जिल्ला समन्वय समिती बाँकेले उद्योगहरुलाई पत्राचार गर्ने निर्णय भएको छ । समन्वय प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको
१८ पौष, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोड स्थित भानुभक्त चोक नजिकै भएको ट्रक दुर्घटनालाई लिएर विद्यार्थीहरु सडकमा उत्रिएका छन । पिडित पक्षका लागि न्यायको माग गर्दै बिहान ७ बजे देखि नेपालगञ्जका मुख्य चोकहरुमा चक्काजाम गरिएको हो । घटना भएको
नेपालगन्ज १८ पुष : ठक्कर दिने चालकलाई कारबाही र ट्रक धनीलाई सम्पर्कमा ल्याएर उचित क्षतिपुर्ति दिनुपर्ने माग राख्दै नेपालगन्जका विभिन्न स्थानमा सडक अवरुद्ध पारिएको छ । नेपालगन्ज उपमहानगरपालिका अन्तरगत कारकाँदो, राँझा, भुजईगाउँ लगायत स्थानमा सोमबार बिहान ११ बजेदेखी सडक अवरुद्ध गरिएको हो । नेपालगन्जको न्यूरोडस्थित
डुडुवा (बाँके) ४ पुस । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको सोमबार बसेको १२औं गाउँसभाले एक वटा विधियेक, निति तथा कार्यक्रम र रु ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको
बाँके, मंसिर २८ । बाँकेको नरैनापुर गाँउपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नं १ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ । गाँउपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन सुरु गरिएको
नेपालगन्ज, २९ असोज नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न जान लागेका मंगोलियन जुडो क्लब खजुराका खेलाडीहरुलाई विदाई गरिएको छ । पोखरामा भैरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मंगोलियन जुडो क्लबका ८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । त्यसका लागि बाँकेबाट छनोट भएका खेलाडी शनिबार पोखरा प्रस्थान
२९ असोज, बाँके । नागरिक बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १४औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।नेपालगन्ज उप–महानगर पालिका वडा नम्बर २ बाँके रहेको सहकारीले ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी ’ भन्ने नाराका साथ गरिएको साधारणस भामा आर्थिक वर्ष २०७८÷०७९ मा











