बाँके ०१ असार । नेपाल भारत सीमा नजिकबाट हराएका राएका १४ र ७ वर्षका दुई बालकलाई उद्धार गरिएको हो। जेष्ठ ७ गते विद्यालय गएको तर नफर्किएका ती बालकहरू हराएका थिए। सहयात्री नेपालले बालकहरूलाई उद्धार गरी शुक्रबार नेपाल ल्याएको छ। हराएका बालकहरूलाई भारतस्थित राजकीय बाल
नेपालगञ्ज, २ जेष्ठ, नेपाल रेडक्रस सोसाइटीद्वारा नेपालगज उपमहानगरपालिकामा संचालित सुपर कार्यक्रमको सहजीकरणमा बडास्तरिय भूकम्प तथा आगलागी नियन्त्रण सम्वन्धि कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका बडा नं. ३ र ७ मा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ। भूकम्प र आगलागी विपद् प्रतिकार्यमा समुदायको
वैशाख २१ गते, लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट ईलाका प्रहरी कार्यालय धनौली खजुरा, बाँकेको परिसरमा नव निर्मित कार्यालय भवन तथा ब्यारेकको शुक्रबार  लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. कुबेर कडायतबाट समुद्घाटन सम्पन्न भएको छ । साे कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर
सुर्खेत २७ चैत  । कर्णाली प्रदेशको सुर्खेतमा २०८१ मंसिर पहिलो साता हुने दशौं बृहत राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्ने हेतुले कर्णाली हाफ म्याराथनको आयोजना गर्न लागिएको छ । रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा कर्णाली हाफ म्याराथन नयाँ बर्षको पहिलो
नेपालगञ्ज, चैत १ । नेपालगञ्जमा भोलिदेखि  आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन हुँदैछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा महाशाखाले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा ८१ वटा विद्यालयका ३०७८ जना परीक्षार्थी परीक्षामा सामेल हुने महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो । आधारभूत तह
नेपालगन्ज २४ फागुन  ः नेपाल पूर्व प्रहरी संगठन बाँकेले प्रहरी महानिरीक्षक संरक्षक नेपाल प्रहरी कल्याण कोष व्यवस्थापन सञ्चालक समिति, नक्साललाई ज्ञापन पत्र बुझाएका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेलाई ज्ञापन पत्र बुझाइएको हो । नेपाल पूर्व प्रहरी संगठन बाँकको अध्यक्ष गंगाराम अधिकारीको टोलीले जिल्ला प्रहरी
नेपालगन्ज २७, असोज । सूचनाको हक र सुशासन क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको ११औं वार्षिक साधारण सभा गरिएको छ । सभामा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले जुनसुकै ठाउँमा हुने सार्वजनिक कार्यका बारेमा थाहा पाउने अधिकार सबै नागरिकको भएकाले सहजरूपमा
असोज २४ गते । नेपालगंज उद्योग वाणिज्य संघ, बाँकेको आयोजनामा हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाउने नेपाली विद्यार्थीहरुको सम्झना र श्रद्धाञ्जलिको लागि दिप प्रज्वलन कार्यक्रम विरेन्द्रचोक, धम्बोझीमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष टंक बहादुर धामीले गर्नुभएको थियो भने संघका प्रथम
नेपालगन्ज १३ असाेज ।  गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्ज उप-महानगरपलिका वडा नम्बर २ बाँकेको १३औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा आ.व. २०७९÷०८० मा संस्थाले ९ कराेड ६५ लाख ३५ हजार २ सय ६८ रुपैयाँ बराबारको कुल कारोबार गरेको
बाँके २७ भदौ ः बाँकेको खजुरामा सञ्चालनमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालित पश्चिम नेपालकै एक मात्र  ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले वार्षिक प्रगती सार्वजनिक गरेको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट करार र काजमा रहेका जनशक्तिबाट गत आर्थिक वर्षमा करिव ३०