सूचना प्रबिधि
नेपालगञ्ज, चैत १ । नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन हुँदैछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा महाशाखाले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा ८१ वटा विद्यालयका ३०७८ जना परीक्षार्थी परीक्षामा सामेल हुने महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो । आधारभूत तह
नेपालगन्ज २४ फागुन ः नेपाल पूर्व प्रहरी संगठन बाँकेले प्रहरी महानिरीक्षक संरक्षक नेपाल प्रहरी कल्याण कोष व्यवस्थापन सञ्चालक समिति, नक्साललाई ज्ञापन पत्र बुझाएका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेलाई ज्ञापन पत्र बुझाइएको हो । नेपाल पूर्व प्रहरी संगठन बाँकको अध्यक्ष गंगाराम अधिकारीको टोलीले जिल्ला प्रहरी
नेपालगन्ज २७, असोज । सूचनाको हक र सुशासन क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको ११औं वार्षिक साधारण सभा गरिएको छ । सभामा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले जुनसुकै ठाउँमा हुने सार्वजनिक कार्यका बारेमा थाहा पाउने अधिकार सबै नागरिकको भएकाले सहजरूपमा
असोज २४ गते । नेपालगंज उद्योग वाणिज्य संघ, बाँकेको आयोजनामा हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाउने नेपाली विद्यार्थीहरुको सम्झना र श्रद्धाञ्जलिको लागि दिप प्रज्वलन कार्यक्रम विरेन्द्रचोक, धम्बोझीमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष टंक बहादुर धामीले गर्नुभएको थियो भने संघका प्रथम
नेपालगन्ज १३ असाेज । गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्ज उप-महानगरपलिका वडा नम्बर २ बाँकेको १३औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा आ.व. २०७९÷०८० मा संस्थाले ९ कराेड ६५ लाख ३५ हजार २ सय ६८ रुपैयाँ बराबारको कुल कारोबार गरेको
बाँके २७ भदौ ः बाँकेको खजुरामा सञ्चालनमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालित पश्चिम नेपालकै एक मात्र ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले वार्षिक प्रगती सार्वजनिक गरेको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट करार र काजमा रहेका जनशक्तिबाट गत आर्थिक वर्षमा करिव ३०
नेपालगन्ज २७ भदौ । बाँकेका अग्रज पत्रकारहरुले पत्रकारिता क्षेत्रका व्यक्ति तथा संस्थाका लागि सामाजिक संजाल चुनौतीको विषय बन्दै गएको बताएका छन् । बुधबार नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्व.पन्नालाल गुप्त (चाचा) को ९५औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने अधिकांश पत्रकारहरुले सूचना प्रवाहका विषयमा
नेपालगन्ज २९ असार । बाँकेमा पश्चिम नेपालका धेरै विद्यार्थीको विज्ञान र व्यवस्थापन संकाय पढ्ने प्रमुख गन्तव्यका रुपमा स्थापित भएको होलील्याण्ड कलेज ।उक्त शिक्षा संकाय हाल बन्द भए पनि विज्ञान र व्यवस्थापन संकाय भने सञ्चालन भइरहेका छन् । प्लस टु सञ्चालनको पहिलो शैक्षिक सत्रमै रमेशकुमार
नेपालगन्ज १७ असार । बाँकेको राप्तीसोनारी गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट सर्वसम्मतले पारित भएको छ । गाउँसभाको १३औं अधिवेशनको दोस्रो बैठकले आईतवार सर्वसम्मतले बजेट पारित गरेको हो । राप्तीसोनारीले करिब ८१ करोड रुपैयाँ बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेको थियो । राप्तीसोनारी गाउँपालिकाकी
बाँके, १० असार । बाँकेको नरैनापुर गाँउपालिकाको १३ औँ गाँउ सभा भव्य रुपमा सम्पन्न भएको छ । नरैनापुर गाँउपापिलकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा भएको कार्यक्रममा बाँके क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनीति गर्नेहरूसँग











