Uncategorized
बुटवल , असोज ३ । सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने विभिन्न मानपदवी र विभूषणमा महानगरीय ट्राफिक प्रहरि महाशाखा प्रमुख एवम् बरिष्ठ प्रहरि उपरिक्षक जनक भट्टराई पनि परेका छन् । यो वर्ष मानपदवी र विभूषण हुने लिष्टमा प्रहरि बरिष्ठ उपरिक्षक भट्टराई पनि परेका हुन् ।


