Uncategorized
प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईलाई सुप्रबल जनसेवा श्री प्रदान ।
बुटवल , असोज ३ । सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने विभिन्न मानपदवी र विभूषणमा महानगरीय ट्राफिक प्रहरि महाशाखा प्रमुख एवम् बरिष्ठ प्रहरि उपरिक्षक जनक भट्टराई पनि परेका छन् । यो वर्ष मानपदवी र विभूषण हुने लिष्टमा प्रहरि बरिष्ठ उपरिक्षक भट्टराई पनि परेका हुन् ।
मन्त्रिपरिषदको बैठकबाट सिफारिसमा परेका भट्टराईलाई सुप्रबल जनसेवाश्री पदक प्रदान भएको हो । सिफारिसमा परेका सबैको आजै राष्ट्रपति कार्यालयमा सम्मानको कार्यक्रम रहेको छ ।


