Uncategorized
पर्वत प्रहरी प्रमुख बुढाथोकीलाई प्रवल जनसेवा मान पदक प्रदान
काठमाडौं , असोज ३
संविधान दिवसको अवसर पारि नेपाल सरकारको प्रवल जनसेवा मनपदक बाट जिल्ला प्रहरी कार्यलय पर्वत का प्रहरी प्रमुख शिवराज बुढाथोकी सम्मानित भएका छन। संविधान दिवसको अवसरमा सरकारले हरेक बर्ष देशभित्र रहि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्ति हरूलाइ यो सम्मान दिदै अाईरहेको छ। पर्वतको प्रहरी नेतृत्वमा बुढाथोकी अाएसंगै जिल्लामा शान्ति सुरक्षाका हरेक पक्षहरू थप चुस्त दुरुस्त रहेको बुझिएको छ। स्थानीय बासिहरू संग विभिन्न सामुदायिक गतिविधि मा सहभागी हुँदै शान्ति सुरूक्षा र अमनचयन कायम राख्न सफल भएको भन्दै प्रहरी प्रमुख बुढाथोकी को जिल्लामा राम्रै चर्चा पनि हुने गरेको छ।
ृ


