हेडलाइन
दाङ ०३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताउनु भएको छ । राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन एवम् स्मारिका विमोचन कार्यक्रमलाई शनिबार दाङको सिसहनियाँमा सम्बोधन गर्दै मुख्यमन्त्री
दाङ ०३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले याेजनाबद्ध विकासलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएकाे बताउनु भएको छ । धानखोला देउराली-हर्रे-चाक्ला मोटरबाटो कालोपत्रे सडक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकास निर्माणका कामलाई याेजनाबद्ध रूपमा अघि बढाउन प्रमुख
नेपालगञ्ज बैशाख ३१ । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्लाका स्थानीय तहहरूलाई आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरेको छ । शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बुधबार बसेको कार्यसमिति बैठकले सञ्चार क्षेत्रलाई नीति तथा कार्यक्रम
भैरहवा २९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि अन्तरप्रदेश समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। ‘घुमौं सौराहा, चितवन अभियान २०२५’ को क्रममा भैरहवामा चितवन र रुपन्देहीका व्यवसायीहरूबीच भैरहवामा साेमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्र
लुम्बिनी २९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध जयन्तीकाे अवसरमा आयाेजित लुम्बिनी सांस्कृतिक तथा खाना महोत्सव २०८२ काे साेमवार उद्घाटन गर्नु भएकाे छ । हाेटल व्यवसायी संघ लुम्बिनी लगायतका संघ संस्थाहरूले संयुक्तरूपमा उक्त महोत्सवकाे आयाेजना गरेका हुन् । याे महोत्सवले बाैद्ध कालीन
लुम्बिनी २९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमलगायतका विषयमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधि क्योको योकोसुसँगको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भरताको बाटोमा
लुम्बिनी २९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली साेमबार लुम्बिनी आउनु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नु भएको हो । २५६९औं बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आउनु भएको हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन
दाङ २९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको बताउनु भएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशवासीसँगै सम्पूर्ण नेपाली जनताको सक्रिय सहभागिता र सहकार्यमा मात्र लुम्बिनीको दीर्घकालीन
बाँके २९ बैशाख । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले जिल्लामा शान्ति सुब्यवस्था कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।सेामवार विहान कार्यालयमै आयोजित पत्रकारहरुसंग परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै एसपी घर्ती मगरले शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न,
नेपालगन्ज २९ बैशाख । बाँकेको नरैैनापुरका एक जना महिलाले न्याय माग्न जाँदा अन्याय पाएको बताउनु भएको छ । नरैनापुर गाउँपालिका १ महतिनियाका ४२ बर्षिय बिट्टी जोलाहले पैसा आवश्यक रहेको भन्दै आफ्नै गाउँका रियाज खाँसंग सहयोग माग्दा मौकाको फाइदा उठाउन खोजेको आरोप लगाउनुभएको छ ।











