साउन ३० नेपालगन्ज, : मस्तिष्कघात भएर उपचार गराईरहेका पत्रकार उदयराज जैसवाललाई नेपाल प्रेस युनियन बाँकेले आर्थिक सहयोग गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा सोमबार जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीस्थित जैसवालको घरमै पुगेर परिवारलाई चेक हस्तान्तरण गरिएको हो । युनियन
साउन ३०, नेपालगन्ज । नेपालगञ्जको ऐतिहासीक महेन्द्र पुस्तकालयले अमृत महोत्सव मनाउने भएको छ । पुस्तकालय ७५ वर्ष पुरा गरी ७६ औँ वर्षमा प्रवेश गरेको अवसरमा अमृत बर्षको ऐतिहासिकतालाई स्वर्णिम राख्नका लागि भदौ ३ गते अमृत महोत्सव मनाउने भएको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा
साउन ३०, नेपालगन्ज । बाँके प्रहरीले लेनदेन मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जानकी गाउँपालिका–३ का ४० वर्षीय राम पल्टन कादु गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गुप्तालाई लेनदेन मुद्दामा जिल्ला अदालतले गएको बैशाख ९ गते दोषी ठहर
साउन २९, नेपालगन्ज ।  नेपाली नागरिकता विधयेक प्रमाणीकरणका सम्वन्धमा सूचना माग गरिएको छ । नेपालगन्ज निवासी अधिबक्ताद्धय विश्वजित तिवारी र बलबहादुर चन्दले आज आइतबा राष्ट्रपतिको कार्यालयसंग सूचना माग गर्नुभएको हो । नेपाली नागरिकता संशोधन विधयेक प्रतिनिधी सभामा र राष्ट्रिय सभाबाट पारित भईसकेको हुदा हालसम्म
साउन २९, नेपालगन्ज । डुडुवा गाउँपालिकास्तरिय एकीकृत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गरिएको छ । डुडुवा गाउपालिका स्वास्थ्य शाखाद्धारा आज आइतबार आयोजित आर्थिक वर्ष २०७८।७९को वार्षिक समिक्षामा स्वास्थ्य कार्यक्रम तथा अभियानको बारेमा समिक्षा गरि कार्ययोजना निमार्ण गरिएको हो । समिक्षा कार्यक्रममा पालिकाले प्रवाह गर्ने स्वास्थ्य
साउन २९, नेपालगन्ज । पार्टीको कर्णाली ब्यूरोले आईतबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम गरेको छ । प्रबक्ता हेमन्त प्रकाश ओली (सुदर्शन) ले सरकारले घोषणा गरेको निर्वाचनको पार्टीले भण्डाफोर गर्ने बताए ।नेपाल कम्युनिष्ट पार्टी(बहुमतं)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग
साउन २६, काठमाण्डौं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाराको जीतपुरमा रहेको सिमरा रंगशालाको अवलोकन÷निरिक्षण गर्नुभएको छ । मधेष प्रदेश अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकामा रहेको उक्त मैदानको निरिक्षणकालागि बिहिबार सिमरा पुग्नुभएका मन्त्री अथकले मैदानको भौतिक संरचना र निर्माण पक्षको बारेमा समेत जानकारी लिनुभएको
साउन २६, नेपालगन्ज । बाँकेको नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । प्रयाप्त सिंचाइको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउदै गाँउपालिका अध्यक्ष शाहले प्रशस्त पानी नपरेकाले धान रोपाई हुन सकेको छैन भने बैकल्पिक उपाय गरेर
साउन २६, नेपालगन्ज । इम्पेरियल इन्टरटेन्टमेन्ट प्रा.लि.द्वारा रक्तदान जीवनदान उद्देश्यका साथ पहिलो पटक आयोजित रक्तदान कार्यक्रममा महिला, पुरुष गरी ५४ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन् । माजोङ्ग नेपालगञ्ज क्यासिनो परिसरमा आयोजित सो रक्तदान कार्यक्रममा दिनेश लोप्चु, राजेनश्वर, बिश्वराज अधिकारी, प्राक्रम बम, बसन्तराज जोशी, प्रकाश
साउन २३, नेपालगन्ज । बरिष्ठ समाजसेवि प्रबेज अलि सिद्धिकी नाईस अवार्ड २०२२ बाट सम्मानित भएका छन् । नाईस नेपालगञ्जको आयोजनामा साउन २३ गते सम्पन्न तेस्रो साधारण सभा, बार्षिकोत्सव तथा प्रथम अधिबेशनमा सिद्धिकीलाई सो अवार्ड प्रदान गरिएको हो ।बिगत तीन दशक देखि बाँके युनेस्को क्लबका