Health & Fitness, Weight Loss
Health & Fitness, Weight Loss
बुटवल, २८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक उत्तरदायित्व बहन गर्ने प्रभावकारी माध्यम बन्दै गएकाे बताउनुभएको छ । धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरूले समाजमा नैतिकता, एकता र सहयोगको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने गरेकाे मुख्यमन्त्री आचार्यले बताउनु भएको हाे । बुटवल उपमहानगरपालिका-१२
अख्तियारको ३४ औं स्थापना दिवसमा मुख्यमन्त्री आचार्य : भ्रष्टाचार अन्त्यका लागि शून्य सहनशीलताको नीति
बुटवल, २८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे ३४ औं स्थापना दिवसकाे अवसरमा बुटवलमा आयाेजना गरिएको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले सुशासन प्रवर्द्धन, जवाफदेहीता, गुनासो सुनुवाइ,
लुम्बिनी, २८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोहहरू सक्रिय रहेकोप्रति चिन्ता व्यक्त गर्नु भएको छ । नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै, यस समस्याको समाधानका लागि दुई देशबीच विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता
बाँके २४ माघ । बाँकेको नरैनापुर गाउँपालिकामा छैठौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नरैनापुर गाउँपालिकामा रहेको रंगशाला मैदानमा बिहिबारबाट सुरु भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको छ । उद्घाटन गर्दै अध्यक्ष शाहले
नेपालगन्ज २३ माघ। इन्टर स्कुल डान्सिङ स्टार २०८१ को उपाधि नेपालगन्जको सगरमाथा बोर्डिङ स्कुलका दिलिप चुनाराले जितेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघकोले प्रादेशिक महोत्सव २०८१ मा आयोजना गरेको एकल नृत्य प्रतियोगितामा ३४ जना प्रतिष्पर्धीलाई उछिन्दै चुनाराले उपाधि जितेका हुन् । विजेता चुनारालाई नेपालगन्ज
नेपालगन्ज २३ माघ । नेपालगन्ज उद्योग वाणिज्य संंघ बाँकेले आयोजना गरेको प्रादेशिक महोत्सव बुधबार सम्पन्न भएको छ । यही १०–२२ माघसम्म आयोजना गरिए पनि निर्र्धारित मितिको अर्को दिन अर्थात १४औं दिनमा औपचारिक कार्यक्रम गरी समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै संघका अध्यक्ष
देउखुरी, २३ माघ । लुम्बिनी प्रदेश सरकारले लैङ्गिक समानता नीति, २०८० कार्यन्वयनमा लगेको छ । नीतिको प्रभावकारी कार्यान्वयनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले आधारभूत तहसम्म कार्यक्रम पु¥याउन जोड दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बुधवार सम्पन्न निर्देशक समितिको प्रथम बैठकलाई सम्वोधन गर्दै
दाङ २२ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानको शुभारम्भ गर्नु भएको छ । लुम्बिनी प्रदेश स्वास्थ मन्त्रालयले दाङको राप्ती गाउँपालिका स्थित आदर्श नमुना माध्यमिक विद्यालय लालमटीयामा आयोजना भएको कार्यक्रममा मुख्यमन्त्री आचार्यले खोप अभियानको शुभारम्भ गर्नु भएको हो
डुडुवा १८ माघ । बाँकेको डुडुवा गाउँपलिकाका विद्यार्थीहरुलाई बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण गरिएको छ । गाउँपालिकाको सहयोगमा सामुहिक अभियान नेपालको सहजीकरणमा गाउँपलिका अन्र्तगत रहेका विद्यालयहरुका विद्यार्थीलाई बालमैत्री स्थानीय शासनबारे जानकारी गराइएको हो । अभिमुखीकरणमा बालअधिकार, स्थानीय शासन, स्थानीय तहको सेवा सुविधा, बाल संरक्षण तथा
नेपालगन्ज १८ माघ । गोपाल–नीना फाउण्डेशनद्वारा नेपालगन्ज–१८ स्थित पाटेश्वरी आधारभूत विद्यालयमा स्वास्थ्य सतेचना कार्यक्रमसंगै शैक्षिक सामाग्री तथा व्हिल चियर वितरण गरेको छ । शुक्रवार फाउण्डेसनले उक्त विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका सदस्य तथा स्थानीय नागरिक अगुवाहरुका लागि उदीयमान रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना











