नेपालगञ्ज  ०६ माघ । नेपाल पत्रकार महासंघ बाँके शाखाले सञ्चार नीति नबनाएका बाँकेका स्थानीय तहहरूलाई तत्काल सञ्चार नीति बनाई कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । जिल्ला कार्यसमिति बैठकले सञ्चार नीति बनाई सञ्चार सम्बन्धि नीति र कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन ध्यानाकर्षण गर्ने निर्णय गरेको हो
सुनसरी ०६ माघ । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो। पछिल्लो केही दिन देखि तराईमा
दाङ ०६ माघ । लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थको विदाई गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार एक कार्यक्रमका विच मुख्यमन्त्री चेतनारायण आचार्यले प्रमुख सचिव पन्थलाई विदाई गर्दै प्रशंसा–पत्र प्रदान गर्नु भएको हो । संघीयता कार्यान्वयन गर्दैै कर्मचारी प्रशासनलाई चुस्त बनाउन
दाङ ०६ माघ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी बनाइएको बताएका छन । उनले सरकारका नीति, कार्यक्रम र कार्ययोजनाका बारेमा जनताले जानकारी पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताए । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रवक्ता तथा सूचना
माघ ५ बर्दिया  बर्दियाको मधुवन नगरपालिका, वडा नं. २ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् । स्थानीय सबिना थारुजस्तै धेरै युवा किसानहरुले जंगली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिप्रति राहत नपाएको गुनासो गरेका छन् । सबिनाले भन्नुभयो्, “गत कार्तिकमा पाँच
जानकी ०५ माघ ।बाँकेको जानकी गाउँपालिकामा नेपाल निजामति कर्मचारी युनियन गाउँपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजु यादवको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । पालिका स्तरीय समितिको खुला उपाध्यक्ष महिमा केसी, उपाध्यक्ष समावेशीमा प्रजेश आले, सचिव विवेश श्रेष्ठ, सहसचिव
बाँके ०५ माघ । २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा नरैनापुरमा रहेको रामजानकी मन्दिरमा सशस्त्र प्रहरी बल नेपाल बिओपि सुइयाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।नरैनापुर ४ मा रहेको उक्त मन्दिरमा सशस्त्र प्रहरीले विभिन्न कार्यक्रम गरी नेपाल राष्ट्रिय प्राथमिक बिधालयमा सरसफाई तथा शैक्षिक सामग्री
As detailed by Sportsmail last week, the FA were understood to have pointed Public Health England to the precedent of socially-distanced training set by the Premier League clubs ahead of Project Restart last summer, when players were initially only permitted to work in groups