Health & Fitness, Nutrition
Health & Fitness, Nutrition
दाङ १३ जेठ । लुम्बिनी प्रदेश सरकारले नवप्रवर्तनलाई विकासको मुख्य आधार मानेर त्यसलाई उच्च प्राथमिकतामा राख्दै कार्यान्वयन अघि बढाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार र सातवटा स्थानीय तहबीच नवप्रवर्तन कार्यक्रम सञ्चालनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय राप्ती उपत्यका(देउखुरी)मा मंगलबार आयाेजना गरिएको सम्झौता
दाङ १२ जेठ । लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार
लुम्बिनी ११ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खाेजिएकाे बताउनु भएको छ । तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले यस यात्राले लुम्बिनीलाई मात्र नभई समग्र नेपाललाई
दाङ १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको आठौं बैठकलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सरकार दृढ रहेको स्पष्ट
दाङ १० जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा प्रदेश सभा सदस्यहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बजेट तर्जुमाको विषयमा सांसदहरूसँग गहन छलफल गरिएको
दाङ ०९ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूकाे हकहित सुरक्षित गर्न सरकार दृढ रहेको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशकाे पहिलो परिषद् भेलाकाे अर्घाखाँचीकाे सातमारामा शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक वन उपभोक्ता महासंघमा आवद्ध सदस्यहरू
नेपालगञ्ज, जेठ ८ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६, जयसपुरस्थित सीमा प्रहरी चौकीमा आयोजित नागरिक संवाद कार्यक्रममा लिमरा खबरका पत्रकार मंसूर अली इदरीसीलाई सम्मान गरिएको छ। सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार इदरीसीलाई समाजमा लुकेका दबिएका आवाजहरूलाई उजागर गर्दै सम्बन्धित
बाँके ०५ जेठ । आन्तरिक पर्यटनमा पार्कले महत्तवपूर्ण भूमिका निर्वाह गरेका छन् । पर्यटनलाई बढवा दिने गरी निर्माण गरिएका ति पार्कहरुमा आन्तरिक पर्यटकको चाप पनि उस्तै देखिन्छ । भीडभाड र दैनिक कामको चापबाट छुटकारा पाउन र तनावमुक्त हुन मान्छेहरुले पछिल्लो समय पार्क खोज्दै हिँड्छन्
काेहलपुर ०४ जेठ । सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि बाँकेको कोहलपुरमा आइतवारदेखि विट पत्रकारिता तथा पत्रकार आचारसंहिता विषयक तीन दिने तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको उक्त तालिमको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण
नेपालगन्ज ०२ जेठ । भेरी रकर्स स्पोट्र्स क्लबको आयोजनामा प्रथम प्रदेशसभा सदस्य कप क्रिकेट प्रतियोगिता नेपालगन्जको विशालचोक खेल मैदानमा सुरु भएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ब्याटिङ र प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बलिङ्ग गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयोकाे थियोे ।











