Health & Fitness, Alternative Medicine
Health & Fitness, Alternative Medicine
नेपालगञ्ज ०६ माघ । नेपाल पत्रकार महासंघ बाँके शाखाले सञ्चार नीति नबनाएका बाँकेका स्थानीय तहहरूलाई तत्काल सञ्चार नीति बनाई कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । जिल्ला कार्यसमिति बैठकले सञ्चार नीति बनाई सञ्चार सम्बन्धि नीति र कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन ध्यानाकर्षण गर्ने निर्णय गरेको हो
सुनसरी ०६ माघ । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो। पछिल्लो केही दिन देखि तराईमा
दाङ ०६ माघ । लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थको विदाई गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार एक कार्यक्रमका विच मुख्यमन्त्री चेतनारायण आचार्यले प्रमुख सचिव पन्थलाई विदाई गर्दै प्रशंसा–पत्र प्रदान गर्नु भएको हो । संघीयता कार्यान्वयन गर्दैै कर्मचारी प्रशासनलाई चुस्त बनाउन
दाङ ०६ माघ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी बनाइएको बताएका छन । उनले सरकारका नीति, कार्यक्रम र कार्ययोजनाका बारेमा जनताले जानकारी पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताए । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रवक्ता तथा सूचना
माघ ५ बर्दिया बर्दियाको मधुवन नगरपालिका, वडा नं. २ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् । स्थानीय सबिना थारुजस्तै धेरै युवा किसानहरुले जंगली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिप्रति राहत नपाएको गुनासो गरेका छन् । सबिनाले भन्नुभयो्, “गत कार्तिकमा पाँच
जानकी ०५ माघ ।बाँकेको जानकी गाउँपालिकामा नेपाल निजामति कर्मचारी युनियन गाउँपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजु यादवको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । पालिका स्तरीय समितिको खुला उपाध्यक्ष महिमा केसी, उपाध्यक्ष समावेशीमा प्रजेश आले, सचिव विवेश श्रेष्ठ, सहसचिव
बाँके ०५ माघ । २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा नरैनापुरमा रहेको रामजानकी मन्दिरमा सशस्त्र प्रहरी बल नेपाल बिओपि सुइयाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।नरैनापुर ४ मा रहेको उक्त मन्दिरमा सशस्त्र प्रहरीले विभिन्न कार्यक्रम गरी नेपाल राष्ट्रिय प्राथमिक बिधालयमा सरसफाई तथा शैक्षिक सामग्री








