काेहलपुर ०४ जेठ । सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि बाँकेको कोहलपुरमा आइतवारदेखि विट पत्रकारिता तथा पत्रकार आचारसंहिता विषयक तीन दिने तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको उक्त तालिमको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण
नेपालगन्ज ०२ जेठ । भेरी रकर्स स्पोट्र्स क्लबको आयोजनामा प्रथम प्रदेशसभा सदस्य कप क्रिकेट प्रतियोगिता नेपालगन्जको विशालचोक खेल मैदानमा सुरु भएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ब्याटिङ र प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बलिङ्ग गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयोकाे थियोे ।
दाङ ०३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताउनु भएको छ । राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन एवम् स्मारिका विमोचन कार्यक्रमलाई शनिबार दाङको सिसहनियाँमा सम्बोधन गर्दै मुख्यमन्त्री
दाङ ०३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले याेजनाबद्ध विकासलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएकाे बताउनु भएको छ । धानखोला देउराली-हर्रे-चाक्ला मोटरबाटो कालोपत्रे सडक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकास निर्माणका कामलाई याेजनाबद्ध रूपमा अघि बढाउन प्रमुख
नेपालगञ्ज बैशाख ३१ । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्लाका स्थानीय तहहरूलाई आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरेको छ । शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बुधबार बसेको कार्यसमिति बैठकले सञ्चार क्षेत्रलाई नीति तथा कार्यक्रम
भैरहवा २९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि अन्तरप्रदेश समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। ‘घुमौं सौराहा, चितवन अभियान २०२५’ को क्रममा भैरहवामा चितवन र रुपन्देहीका व्यवसायीहरूबीच भैरहवामा साेमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्र
लुम्बिनी २९ बैशाख ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध जयन्तीकाे अवसरमा आयाेजित लुम्बिनी सांस्कृतिक तथा खाना महोत्सव २०८२ काे साेमवार उद्घाटन गर्नु भएकाे छ । हाेटल व्यवसायी संघ लुम्बिनी लगायतका संघ संस्थाहरूले संयुक्तरूपमा उक्त महोत्सवकाे आयाेजना गरेका हुन् । याे महोत्सवले बाैद्ध कालीन
लुम्बिनी २९ बैशाख ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमलगायतका विषयमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधि क्योको योकोसुसँगको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भरताको बाटोमा
लुम्बिनी २९ बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओली साेमबार लुम्बिनी आउनु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नु भएको हो । २५६९औं बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आउनु भएको हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन
दाङ २९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको बताउनु भएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशवासीसँगै सम्पूर्ण नेपाली जनताको सक्रिय सहभागिता र सहकार्यमा मात्र लुम्बिनीको दीर्घकालीन
1 8 9 10 11 12 25