Business, Entrepreneurs
Business, Entrepreneurs
माघ ७ बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–२, राजपुरका किसानहरु जंगली जनावरको आतंकले आर्थिक र मानसिक दुवै समस्या झेलिरहेका छन् । बाघ, बाँदर, निलगाई र बँदेलका कारण किसानका बाली र पशुचौपायामा ठूलो क्षति पुगेको छ तर समस्या समाधानका लागि प्रभावकारी पहल हुन नसकेको उनीहरूको
बाँके ०७ माघ । नरैनापुर गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखा बाँकेको आयोजनामा लागुऔषध दुर्व्यसनी रोकथाम सम्वन्धि जनचेतनामुलक कार्यक्रम साेमबार सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नरैनापुर गाउँपालिका वडा नं ६ को अध्यक्ष तथा सामाजिक विकास समितिको सदस्य प्रेम चन्द्र मौर्यकाे अध्यक्षतामा भएको कार्यक्रममा
दाङ ०७ माघ । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमती प्रदान गरेको छ । लुम्बिनी प्रदेश समसामायिक
बर्दिया ०७ माघ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ५ स्थित बढैयातालमा थारु संस्कृतिक, कृषि, पर्यटन तथा माघ महोत्सव आयोजना हुने भएको छ । “राष्ट्रिय एकता ओ बिबिधता हमार शान, थारु भाषा, सहित्य कला संस्कृति बचैना हमार अभियान” भन्ने मुल नाराका साथ थारु कल्याणकारिणी
बुटवल ०७ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको उद्घाटन गर्नु भएको छ । तिलाेत्तमा नगरपालिका-५ मा मानव सेवा आश्रमले आयाेजना गरेकाे महायज्ञकाे उद्घाटन गर्दै समाजकल्याणका लागि महायज्ञ गर्न थालिएकोमा खुसी व्यक्त गर्नु भयाे । मानवसेवा, विकास र उन्नतिको लागि
नेपालगञ्ज ०६ माघ । नेपाल पत्रकार महासंघ बाँके शाखाले सञ्चार नीति नबनाएका बाँकेका स्थानीय तहहरूलाई तत्काल सञ्चार नीति बनाई कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । जिल्ला कार्यसमिति बैठकले सञ्चार नीति बनाई सञ्चार सम्बन्धि नीति र कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन ध्यानाकर्षण गर्ने निर्णय गरेको हो
सुनसरी ०६ माघ । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो। पछिल्लो केही दिन देखि तराईमा
दाङ ०६ माघ । लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थको विदाई गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार एक कार्यक्रमका विच मुख्यमन्त्री चेतनारायण आचार्यले प्रमुख सचिव पन्थलाई विदाई गर्दै प्रशंसा–पत्र प्रदान गर्नु भएको हो । संघीयता कार्यान्वयन गर्दैै कर्मचारी प्रशासनलाई चुस्त बनाउन
दाङ ०६ माघ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी बनाइएको बताएका छन । उनले सरकारका नीति, कार्यक्रम र कार्ययोजनाका बारेमा जनताले जानकारी पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताए । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रवक्ता तथा सूचना
माघ ५ बर्दिया बर्दियाको मधुवन नगरपालिका, वडा नं. २ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् । स्थानीय सबिना थारुजस्तै धेरै युवा किसानहरुले जंगली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिप्रति राहत नपाएको गुनासो गरेका छन् । सबिनाले भन्नुभयो्, “गत कार्तिकमा पाँच











