प्रेमचन्द्र झा  काठमाडौं ३१ भदौ ,  नेपालको राजनीतिमा दशकौंदेखि जरा गाडेका नेताहरू—शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’—अझै पनि राजनीतिको केन्द्रमा छन्। यिनै नेताहरू नेतृत्वमा रहँदा देशले लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशी राजनीतिको अभ्यास गरेको भए पनि, आजको दिनमा उनीहरूमाथि
दाङ ३१ भदौ । लुम्बिनी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा बसेको प्रदेश सरकारका सचिवहरूको बैठकले संविधान दिवस औपचारिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिनुभएको छ । बिहान ८
बाँके ३१ भदौ । अहिले म खरानीको थुप्रोमा उभिएको छु । त्यो, पनि आफ्नै पसिना र मेनहतले उभ्याएको घरको । मन भतभती पोलिरहेको छ । आँखा ओभाएका छैनन् । भदौ २३ र २४ गते पछी राम्रोसंग निद्रा पनि परेको छैन् । अरुका अगाडी हाँस्न
बाँके २९ भदौ । ‘जेनजी’ आन्दोलनका क्रममा २०८२ भदौ २४ गते बाँकेमा सञ्चारकर्मी र सञ्चारकर्मीका सञ्चार सामग्री तथा सवारी साधनमाथि भएको आक्रमण, दुव्र्यवहार, आगजनी र तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखा घोर भत्र्सना गर्दछ । बाँके शाखा घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही
दाङ २९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित मनाउन थालिएको दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र
दाङ २७ भदौ  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भाद्र २३–२४ मा भएको आन्दोलनपछि उत्पन्न संकटको समाधान संवैधानिक प्रक्रियाबाटै खोज्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा वर्तमान विषम परिस्थितिमा मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र नागरिक स्वतन्त्रतालाई प्राथमिकतामा राख्दै सबै पक्षले संविधान
बाँके । बाँकेको नौबस्थास्थित बाल सुधारगृहमा गएराति झडप हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा पाँच जनाको मृत्यु र दुई जना घाइते भएका प्रहरीले जनाएको छ । स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा
बाँके  १८ भदौ  ।  निजी विद्यालयहरुले आज नेपालगन्जमा वृह्त खवरदारी सभा गर्ने भएका छन् । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भई संघीय संसदमा प्रस्तुत विद्यालय शिक्षा विधेयकमा समावेश कतिपय प्रावधानहरू निजी विद्यालयहरू प्रतिकूल भएको र यस्ता प्रावधानहरूले निजी शिक्षाको अस्तित्व, स्वतन्त्रता
दाङ १५ भदौ  । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधनप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गर्नुभएको छ । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते शनिवार काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो
नेपालगन्ज १३ भदौ  । नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसीले प्रेस युनियन क्रियाशील पत्रकारहरुको संगठनका रुपमा परिचित रहेकाले व्यवसायिक र क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य बनाउन निर्देशन दिनुभएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले केन्द्रीय कार्यक्रम अन्तर्गत सुरु गरेको सय दिने अभियानको