नेपालगन्ज ०४ चैत  : खानेपानी मन्त्री अब्दुल खानले देशको आर्थिक समृद्धिमा खानेपानीले योगदान दिन सक्ने बताएका छन् । जनमत पार्टी नगर कमिटीले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालका खोला नालाबाट ‘मिनरलयुक्त’ स्वच्छ पानी त्यसै बगिरहेकाले त्यसलाई उपयोग गर्न सकिने धारणा राखे
नेपालगञ्ज ०४ चेैत  । नेपालगञ्जमा विश्व जलविन्दु सप्ताह अन्तर्गत शनिबार भिजन आँखा अस्पतालले प्रभातफेरीको आयोजना गरेको छ । भिजन आँखा अस्पतालका प्रमुख समेत रहनुभएका डा. प्रचाण्ड गौतमले जलविन्दु सप्ताह अन्तर्गत आम नागरिकमा सचेतना जगाउने उद्धेश्यले ¥यालीको आयोजना गरिएको बताउनुभयो । विपी चोकस्थित भिजन आँखा
बाँके ४ चैत । जानकी ३ काेरियनपुरमा रहेकाे जे.एस. ईंग्लिश बोर्डिङ्ग स्कूलले  १२ औं बार्षिकोत्सब तथा पुरस्कार वितरण कार्यक्रम आज मनाएको छ ।औपचारिक उद्घाटन समारोह तथा सांस्कृतिक कार्यक्रम गरेर स्कुलले बार्षिकोत्सव मनाएको हो ।विद्यालय प्रांगणमा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि  जानकी गाउँपालिकाका प्रमुख छब्बन
  नेपालगन्ज, ३० फागुन नेपालमै पहिलो पटक गर्न लागिएको नेपाल फोटोग्राफी सुमिट आगामी चैत २२ र २३ गते नेपालगन्जमा आयोजना गरिने भएको छ । यसैगरी तेस्रो नेपालगन्ज फोटो फेस्टिवल चैत २१ र २२ गते गरिने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने समिटमा
 बाँके २७ फागुन । बर्खा अगावै काम सक्ने गरी नेपालगञ्जका नाला सफाई गर्न थालिएको छ । बर्खायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका साना ठूला सबै नाला सफाई गर्न थालिएको हो । यसअघि सामान्य रुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नाली सफाई गर्ने गरिए पनि
  नेपालगन्ज १७ फागुन  । पहल केसी बैदेशिक रोजगार बोर्र्डको सचिवालयको आर्थिक सहयोगमा भेरी प्राविधिक शिक्षलय नेपालगञ्जले बर्दियामा संचालन गरेको एक महिने छोटो अवधिको सिपमूलक तालिम अनुगमन गरिएको छ । बुधबार बैदेशिक रोजगार बोर्ड सचिवालयका प्रशिक्षण तथा अनुसन्धान शाखाका निर्देशक उपसचिव सिता दुवाडीको निर्देशनमा
नेपालगन्ज, ४ फागुन । नक्कली नोटसहित तीन जनालाई जिल्ला प्रहरी बाँकेले पक्राउ गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४, न्यूरोडबाट ५ लाख ६९ हजार रुपैया नक्कली नोटसहित कोहलपुर नगरपालिकाका मोहन कुमाई, सल्यान बनगाडका मोहन राना र तुर्माखाद अछामका दिपक विसीलाई पक्राउ गरेको जानकारी
नेपालगन्ज, ३ फागुन विज्ञान र प्रविधिको विकासको निम्ति विद्यालयस्तरबाटै वातावरणको निर्माण गर्न सन्देश दिदैं दोस्रो हिमालयन साईन्स फेस्टिवल नेपालगन्जमा भव्य रुपमा सम्पन्न भएको छ । विद्यार्थीहरुले आविष्कार गरेका नयाँ खोजहरुलाई प्रोत्साहन गर्दै सकिएको फेस्टिवलले नेपालमा विज्ञान र प्रविधिको विकासका बारेमा नयाँ वहसको सुरुआत गरेको
    नेपालगन्ज, २४ माघ नेपालगन्ज च्याम्प्स र होलिल्यान्ड स्कुलले मंगलबार नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छन् । मंगलप्रसाद उच्च माविको खे मैदानमा नेपालगन्ज च्याम्प्सले बिरता क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । अर्को खेलमा होलिल्यान्डले बाल शिक्षालाई
    नेपालगञ्ज, २२ माघ खजुरा गाउँपालिका वडा नं. १, सैनिक चलिरहेको स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगितामा बागमति स्पोर्टस क्लव र खजुरा युनाइटेड विजयी भएका छन् । जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको आइतबारको पहिलो खेलमा बागमति स्पोर्टस क्लवले एकतर्फी जीत निकालेको
1 4 5 6 7 8 14