बाँके ८ मङ्सिर ।नेपालगन्ज कनक्लेभमा समाज, रोजगारी, उद्यमशिलता, पर्यटन, खेलकुद, समाज, शिक्षालगायतका विषयमा मन्थन भएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुन लागेको नवौं धारा नेपालगन्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा सम्बद्ध क्षेत्रका जानकारहरुले मन्थनमा भाग लिएका छन् । ६ वटा सत्रमा भएको कन्क्लेभमा
नरैनापुर ८ मंसिर । बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई शोक परेको छ ।  अध्यक्ष शाहका दाजु शैयद मुस्ताक अहमद शाहको ७८ वर्षको उमेरमा बिहिबार ११ बजे राती भारतको मेक्स अस्पतालमा मृत्यु भएको हो । दाजुको निधनपछि अध्यक्ष शाहले बुबा सरहको दाजु गुमाए
बाँके १९ कार्तिक । बाँकेको कोहलपुर जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा एभिनियर एफ.सी.क्यामरुनलाई पराजित गर्दै दुधौली स्पोर्ट क्लब सिन्धुलीले विजयी सुरुवात गरेको छ । कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको चौथो दिनमा भएको खेलमा दुधौली स्पोर्ट क्लब सिन्धुलीले एभिनियर एफ.सी.क्यामरुनलाई ट्राइब्रेकरमा (६-७)
कोहलपुर १६ बाँके । ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगिता विहिबार भएको खेलमा सुदरपश्चिम—११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले     १—० ले पराजित गर्दै विजयी भएको छ । बाँकेको कोहलपुर—२ तेह विगाहमा बुधबारदेखि निरन्तरसञ्चालन भएकोे प्रतियोगितामा सुदरपश्चिम ११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब
बाँके २५ असाेज । फत्तेबाल आँखा अस्पताल र तेजकोहली रुइत फाउण्डेशनको संयुक्त सहकार्य साथै जानकी गाउँपालिकाको समन्वयमा  निःशुल्क आँखा शिविर   सम्पन्न  गरिएको छ ।”कार्य स्थलमा आँखा लाई माया गरौं”भन्ने नाराका साथ विश्व दृष्टि दिवस २०८० मनाइएको छ।यसै उपलक्ष्यमा बिहीबार  जानकी गाउँपालिका वडा नं
बाँके ०३ असाेज । संविधान दिवसको अवसरमा जानकी गाउँपालिका बाँकेले बुधवार गाउँपालिका परिसरमा सरसफाई कार्यक्रम गरेको छ। संविधान दिवसको अवसरमा शुभकामना दिदैँ गाउँपालिका अध्यक्ष छब्बन खाँले संविधानमा उल्लेख गरिएको मौलिक हकलाई पालाना गर्दै गाउँपालिकाले दिने सेवा सुविधामा कुनै कन्जुसाई नगर्ने बताएका छन् । कार्यक्रममा
नेपालगञ्ज, भदौ २९ । नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र हो, वडा नम्बर ३ । यहाँको सबैभन्दा पुरानो बजार क्षेत्र समेटिएको वडा नम्बर ३ मा मधेशी र मुस्लिम समुदायको बसोबास छ । सरकारले हात्तीपाइले रोग विरुद्धको औषधि निरन्तर खुवाउँदै उन्मूलनको लक्ष्य लिए पनि औषधि सेवनदर
बाँके २७ भदौ ः बाँकेको खजुरामा सञ्चालनमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालित पश्चिम नेपालकै एक मात्र  ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले वार्षिक प्रगती सार्वजनिक गरेको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट करार र काजमा रहेका जनशक्तिबाट गत आर्थिक वर्षमा करिव ३०
नेपालगन्ज २७ भदौ ।पत्रकारहरुका लागि नेपालगन्जमा निःशुल्क आँखा जाँच परीक्षण कार्यक्रमको आयोजना गरिएको छ । अवधी पत्रकार संघ नेपालको १५औं स्थापना दिवसको अवसरमा भोलि विहान फत्तेबाल आँखा अस्पताल, फुल्टेक्रा नेपालगन्ज निःशुल्क आँखा जाँच परीक्षण कार्यक्रमको आयोजना गरिएको हो । अवधी पत्रकार संघ नेपाल केन्द्रीय
नेपालगन्ज २६ भदौ । नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त ‘चाचाजी’ को ९५ औं जन्मजयन्तीका अवसरमा सञ्चारकर्मीको निःशुल्क मिर्गाैला परीक्षण गरिएको छ । युनियन बाँकेले विगतको वर्षझै यसवर्ष पनि सञ्चारकर्मीको निःशुल्क मिर्गाैला परीक्षण गरेको हो । युनियन बाँके