शिक्षा

शान्ति नमुना मा.वि का प्रधानाध्यापक लाई प्रबल जनसेवा श्री प्रदान ।

बुटवल , असोज ३ । सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने विभिन्न मानपदवी र विभूषणमा रुपन्देहीको शान्ति नमुना माध्यमिक बिधालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने पनि परेका छन् । यो वर्ष मानपदवी र विभूषण हुने  लिष्टमा प्रधानाध्यापक कुलप्रसाद लामिछाने पनि परेका हुन् ।

मन्त्रिपरिषदको बैठकबाट सिफारिसमा परेका लामिछानेलाई  प्रबल जनसेवाश्री पदक प्रदान भएको हो । सिफारिसमा परेका सबैको आजै राष्ट्रपति कार्यालयमा सम्मानको कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *