काठमाडौं,  काठमाडौं महानगरपालिका-२६ चाबहिल मार्गस्थित द माइलस्टोन होटेलको कोठा नम्बर ६०१ बाट ४ किलो अवैध लागूऔषध हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अफ्रिकन नागरिक  राहदानी नम्बर ए०९८७९५७२ वाहक ६१ वर्षीय Jacques Anton Engelbrecht लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । Jacques सँग उक्त
मोरङ, ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सुन्दरहरैचा नगरपालिका-५ का तिखे भन्ने २७ बर्षीय सुरज शाक्यलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत मोरङको २०७८ मंसिर २५ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय भई  फरार रहेका उनलाई १ नम्वर प्रदेश
  काठमाडौ, ४ असोज । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनका लागि असोज ५ गते मङ्गलबार काठमाडौ जिल्लामा हुन लागेको वार्ड अधिबेशन अन्तरगत किर्तिपुर क्षेत्रमा अधिबेशन गराउने जिम्मा अधिबक्ता तेजेन्द्र समशेर पाण्डे लाई दिइएको छ । किर्तिपुर नगरपालिकाको वार्ड नम्बर ४ मा अधिबेशनका लागि मतदान
काठमाडौं , असोज ३ संविधान दिवसको अवसर पारि नेपाल सरकारको प्रवल जनसेवा मनपदक बाट जिल्ला प्रहरी कार्यलय पर्वत का प्रहरी प्रमुख शिवराज बुढाथोकी सम्मानित भएका छन। संविधान दिवसको अवसरमा सरकारले हरेक बर्ष देशभित्र रहि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्ति हरूलाइ यो सम्मान दिदै
बुटवल , असोज ३ । सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने विभिन्न मानपदवी र विभूषणमा महानगरीय ट्राफिक  प्रहरि महाशाखा प्रमुख एवम् बरिष्ठ प्रहरि उपरिक्षक जनक भट्टराई पनि परेका छन् । यो वर्ष मानपदवी र विभूषण हुने  लिष्टमा प्रहरि बरिष्ठ उपरिक्षक भट्टराई पनि परेका हुन् ।