विश्व/प्रवास
बाँके १५ फागुन । नेपालगञ्जमा सञ्चालित पुनःस्थापना केन्द्रहरुको अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले नगरमा सञ्चालित पाँच वटा पुनःस्थापना गृहहरुको अनुगमन गरेको हो । साथी संस्थाको पुनःस्थापना गृह, साना हातहरु नेपालको पुनःस्थापना गृह, शान्ति पुनःस्थापना गृह,
बाँके ११ फागुन । नेपालगञ्ज उपमहानगरपालिकाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सुभारम्भ गरेको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ अन्तर्गत वडा नम्बर ३ को वडा कार्यालयमा विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी औषधि सेवन कार्यक्रम सुभारम्भ गरिएको हो । ‘हात्तीपाइले विरुद्धको
फागुन ०७ बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरुमा लगानी गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा ४८ जना व्यक्तिहरुलाई ८० लाख रुपैयाँ लगानी गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको अवसर पारेर आज
नेपालगन्ज ०६ फागुन । कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ कोहलपुरमा पहिलोपटक लुम्बिनी प्रदेश स्तरीय महोत्वस सञ्चालन गरेको छ । महोत्सव मूल आयोजक समितिका अध्यक्ष लक्ष्मणराज पौडेलका अनुसार दोस्रो दिन दर्शकहरुको सन्तोषजनक उपस्थिति रहेको थियो । शिवरात्री परेका कारण पनि आयोजकले अपेक्षा
नेपालगन्ज ०५ माघ । बाँकेको खजुरा गाउँपालिकामा राष्ट्रियस्तरको जुडो प्रतियोगिता सुरु भएको छ । खजुरामा रहेको मंगोलियन जुडो डोजोले खजुरा गाउँपालिकाको सहकार्यमा पालिकाको वडा नम्बर ३ मा रहेको ज्ञानोदय नमुना माविको प्रांगणमा ‘दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९’ आयोजना गरेको हो । प्रतियोगिताका खजुरा
नेपालगन्ज ०४ माघ । बिकास प्रसाद पाठक लुम्बिनी प्रादेशिक महोत्सव २०७९ फागुन ५ गते देखि संचालन हुने भएको छ। कोहलपुर उधोग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको काम सबै काम सकिएको बिहीबार पत्रकार सम्मेलन मार्फत कोहलपुर उधोग बाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले बताउनु
नेपालगन्ज ०३ माघ : बाँकेकोे सहरी क्षेत्रमै हात्तीपाईले बिरुद्धको औषधी सेवन गराउन चुनौती भएको स्वास्थ्यकर्मीहरुको गुनासो गरेका छन् । बुधवार नेपालगन्जमा पत्रकारसंग गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो गुनासो गरेका हुन् । स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाईले बिरुद्धको औषधी सेवन स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले सरकारले
नेपालगन्ज, ३ फागुन विज्ञान र प्रविधिको विकासको निम्ति विद्यालयस्तरबाटै वातावरणको निर्माण गर्न सन्देश दिदैं दोस्रो हिमालयन साईन्स फेस्टिवल नेपालगन्जमा भव्य रुपमा सम्पन्न भएको छ । विद्यार्थीहरुले आविष्कार गरेका नयाँ खोजहरुलाई प्रोत्साहन गर्दै सकिएको फेस्टिवलले नेपालमा विज्ञान र प्रविधिको विकासका बारेमा नयाँ वहसको सुरुआत गरेको
बाँके २९ माघ । बालअधिकार साहिल अन्सारीले हरेक युवाको हातमा सबिधानको किताब अभियानमा सुरु गर्न लागेको अभियानमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक डिआईजी टेक प्रसाद राईले ऐक्यबद्धता जनाउनु भएको छ । साथै डिआईजी राईले सो अभियानको प्रशंसा समेत गर्नुभयो र यसमा लुम्बिनी
२८ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा तनावग्रस्त स्थितिका कारण स्थगित भएको छ । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा आयोजकले दर्शक बीच उनीहरुले माग अनुसारको कलाकार उभ्याउन नसक्दा दर्शकले











