Health & Fitness, Diabetes
Health & Fitness, Diabetes
प्यूठान ०४ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्यूठान जिल्लामा आगजनीमा परेका कार्यालयहरूको अनुगमन गर्नुभएको छ । अर्घाखाँची जिल्लाको अनुगमन सकेर मुख्यमन्त्री आचार्य शनिबार नै प्यूठान पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको हो । नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका पार्टी कार्यालयहरूको अनुगमनका
अर्घाखाँची ०४ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारसँग आग्रह गर्नुभएको छ । नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई शनिबार अर्घाखाँचीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले
अर्घाखाँची ०४ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लास्थित सरकारी कार्यालय तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिकाे स्थलगत अनुगमन गर्नुभएको छ । शनिबार गृहजिल्ला अर्घाखाँची आइपुग्नुभएका मुख्यमन्त्री आचार्यले भग्नावशेष बनेका संरचनाहरूको स्थलगत अनुगमन गर्नुभएको हो । भदौ २३ र २४
अर्घाखाँची ०४ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अग्रज सामाजिक व्यक्तित्व नन्दलाल श्रेष्ठको निधनले सम्पूर्ण समाजले अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै गहिरो दुःख प्रकट गर्नुभएको छ । शनिबार नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीले सन्धिखर्कमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले श्रेष्ठको
दाङ ०४ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती नगर्न मातहतका नियन्त्रकहरुलाई निर्देशन दिनुभएको छ । विभिन्न मन्त्रालयका मन्त्री, प्रमुख सचिव, सचिवहरुको उपस्थितिमा बिहिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालय राप्ती उपत्यका(देउखुरी)मा बसेको लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै
काठमाडौं ०४ असोज।जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र संघीय गणतान्त्रिक गठबन्धनका संयोजक, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीबीच करिब १ घण्टा ३० मिनेट लामो विशेष भेटवार्ता सम्पन्न भएको छ । भेटवार्तामा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, जेन्जी आन्दोलनको समीक्षा
काठमाण्डौं ०३ असोज । पब्लिक स्पिच नेपाल दोश्रो संस्करणको फाईनल शनिबार हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने पब्लिक स्पिच नेपालको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था बास नेपालकाकार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिएका छन् । बास नेपालको आयोजनामा गत भाद्र २०
डुडुवा बाँके ३ असोज । जेनजीले गरेको आन्दोलनका क्रममा उत्पन्न परिस्थितिले बाँके डुडुवा गाउँपालिकाको कामकाजमा असहज स्थिति सिर्जना भएको छ । उत्पन्न असहज परिस्थितीका कारण अहिले कार्यालयको सम्पुर्ण सेवा प्रभावित भएको छ । पालिकाका जनप्रतिनिधीहरुले आज शुक्रबार सयुक्त विज्ञप्ति जारी गर्दै जेनजीको नाममा केही
बाँके ०३ असाेज । नेपालको संविधान २०७२ को विकल्प खोज्न नहुनेमा जोड दिइएको छ । ११औं संविधान दिवसको अवसरमा विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा शुक्रबार नेपालगञ्जमा सम्पन्न गरिएको छ । साे कार्यक्रममा ‘बदलिँदो परिस्थितिमा नागरिकको भूमिका’ विषयक कार्यक्रमका सहभागीहरुले जेन्जी पुस्ताको आन्दोलनले राजनीति संग्लिनुपर्ने सन्देश
प्रेमचन्द्र झा अशोज १ गते गौर। रौतहटमा प्रमुख प्रशासकिय अधिकृत नहुदै पुरानै निमितको नाममा नगरपालिकाहरुको खाता खोल्ने तयारीको चौतर्फी विरोध भएको छ । विभिन्न राजनैतिक दलका नेता ,समाजिक अभियन्ता तथा पत्रकारहरुले सामाजिक सञ्जाल मार्फत विरोध जनाएका हुन । भ्रष्टाचार विरोधी जेन जेड आन्दोलन ओझेलमा











