Health & Fitness, Nutrition
Health & Fitness, Nutrition
नेपालगंज ७ असार । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा तातो हावाको लहर “लु” बारेमा स्वयंसेवकहरुलाई तालिम दिएको छ । नेपालगंज सहरका मानिसहरुले अत्याधिक गर्मीलाई कसरी अनुभव गर्दछन् र त्यसको जोखिम तथा प्रभावहरु कसरी बुझेका छन् भन्ने अध्ययनका लागि नेपाल रेडक्रस सोसाइटी बाँकेले
नेपालगन्ज, असार ७ । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अगैयामा सम्पन्न ‘राप्तीसोनारी डान्सिङ स्टार २०२५’ को ग्रान्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । डिटु कला केन्द्रको आयोजनामा र राप्तीसोनारी गाउँपालिका अगैयाको सहयोगमा गरिएको कार्यक्रम ‘कला र कलाकारको सम्मान, समृद्ध राष्ट्रको पहिचान’ भन्ने मूल नारासहित
दाङ ०६ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि जनमुखी कानुन निर्माणमा सरकारले प्राथमिकता दिएको र बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गरिएको बताउनु भएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय लुम्बिनीको आयोजनामा शुक्रबार लमहीमा आयोजित “संघीयताको सवलिकरणमा प्रदेश कानून निर्माण तथा
नेपालगञ्ज, असार १ । बाँकेमा पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशन नेपालगञ्जको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँकेसंगको सहकार्यमा जिल्लाका १९४ जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको हो । नेपालगञ्ज-४ स्थित फाउण्डेशनको कार्यालयमा गरिएको आँखा जाँच
नेपालगञ्ज २४ जेष्ठ । नेपाल रेडकस सोसाइटी बैजनाथ उपशाखाको आयोजनामा ३ दिने विपद् पूर्वतयारी तथा प्रतिकार्य तालिम शनिबार सम्पन्न गरिएको छ। बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको उक्त तालिममा रेडक्रसकर्मी, वडाका जनप्रतिनिधि र समाजसेवीहरूको सहभागिता रहेको थियो । बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायाले विपद्
दाङ २४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवापुस्ताको योगदान बढाउन प्रविधि, उद्यमशीलता र आयआर्जनमा आधारित योजनाहरूलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ । शनिबार राप्ती उपत्यका (देउखुरी) मा नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री आचार्यले `जेन जि पुस्ता´ लाई लक्षित
दाङ २४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–अज्हा (बकर ईद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमार्फत संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई संस्थागत गरेको उल्लेख गर्दै विविधताभित्र एकताको भावना प्रवद्र्धन
दाङ १९ जेठ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक सोमवार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको नियमावली
दाङ १४ जेठ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेश गर्न स्वीकृति
राप्तीसोनारी १४ जेठ । राप्तीसोनारी गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा बुधबारदेखि तीन दिने तालिम सुरु भएको महासंघका सचिव कृष्ण ओलीले जानकारी दिए । तालिमको सुभारम्भ गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर











