Health & Fitness, Exercise
Health & Fitness, Exercise
बुटवल ३१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समग्र शिक्षा क्षेत्रकाे विकासका लागि संघीय सरकारले बनाउन थालेकाे ऐनमा सबैकाे भावना समेटिने विश्वास व्यक्त गर्नु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेश समितिका जिम्मेवार प्रतिनिधिहरुसंग शनिबार बुटवलमा छलफल गर्दै
दाङ ३१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी धार्मिक र सांस्कृतिक पर्यटनका दृष्टिले अपार सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै भगवान बुद्धको जन्मभूमिसहित अन्य ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाले विदेशी पर्यटक आकर्षित गर्ने बलियो आधार तयार भएको बताउनुभएको छ । श्रीकृष्ण जन्माष्टमीको
नेपालगञ्ज साउन ३१ । महेंद्र पुस्तकालयमा गुल्जार-ए-अदब नेपालगञ्जकाे मासिक तरहि मुशायरा शनिबार सम्पन्न भएकाे छ । यस पटकको मुशायराको मिसरा-ए-तरह थियो –“जिन्होंने बस्ती उजाड़ डाली, कभी तो उनका हिसाब होगा।” कार्यक्रमको अध्यक्षता वरिष्ठ शायर सैय्यद अश्फाक रसूल हाश्मीले गर्नुभयो भने सञ्चालन अदबका उपाध्यक्ष नुरुल
बाँके ३० साउन । लागूऔसध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र शाखा कार्यालय सुर्खेत को संयुक्त अप्रेसन टोलिले बिशेश सूचनाको आधारमा नेपालगन्ज पुरानो बसपार्क पछाडि ५ जनाको समुहलाइ नियन्त्रण गर्न क्रममा गोलि हानेको हो । नेपालगञ्जमा प्लाष्टिक सहित १६५ ग्राम खैरो हिरोइनसहित ४ जना
दाङ ३० साउन । लुम्बिनी प्रदेश सरकारले आगामी भदौ १ गते आइतबार पाल्पा जिल्लामा सार्वजनिक विदा दिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को २०८१ साल चैत १४ गतेको निर्णय अनुसार सो दिन पाल्पामा भगवती जात्रा मनाइने भएकाले विदा दिने निर्णय गरिएको हाे । नेपाल र
बाँके ३० साउन । जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक प्रसाद पौडेलको प्रमुख आतिथ्यता, विद्यालयका सहप्रधानाध्यापक खेमराज खनालको विशेष आतिथ्यतामा कक्षा नर्सरी देखि कक्षा ३ सम्म ‘My self introduction’ कार्यक्रम कक्षा ४ देखि कक्षा ५ सम्म ‘My country’ प्रतियोगिता कक्षा ६ देखि कक्षा ८ सम्म
नेपालगन्ज, २९ साउन । नेपालगन्जका पत्रकार रामबहादुर ओली (रामु) लाई बिहीबार ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ। लागुऔषध दुरुपयोगविरुद्ध र सामाजिक पुनःस्थापनका पक्षमा कलम चलाएबापत उनलाई यो सम्मान दिइएको हो। दमयन्ती फाउन्डेसन नेपालद्वारा आयोजित नवौँ स्मृति दिवस समारोहमा रु. १०,००१ राशिको
दाङ २८ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन प्रबर्द्धनलाइ मुख्य लक्ष्यमा राखेर दृढतापूर्वक काम गरिरहेको बताउनुभएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकलाई बुधबार दाङको लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकारले सुशासन प्रवर्द्धन
बाँके २७ साउन । नेपाली कांग्रेस बाँके तथा नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको संयुक्त आयोजनामा नरैनापुर गाउँपालिका–५ मटेहियामा आयोजित वृहत स्वास्थ्य शिविर सफलतापूर्वक मंगलबार सम्पन्न भएको छ। शिविरमार्फत करिब ५०० भन्दा बढी सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन्। यस अवसरमा सहयोग गर्नुहुने
दाङ २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रदेश तथा स्थानीय तहमा सडक सुरक्षामा सरोकार राख्ने निकायहरूको भूमिका बढाउने र आगामी योजनामा प्राथमिकता दिने उद्देश्यले दाङकाे











