सूचना प्रबिधि
११ माघ, बाँके । बाँकेको नेपालगञ्जमा संचालनमा आएको महोत्सवमा कुस्ती प्रतियोगिता हुने भएको छ । चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवलाई आज आर्कषक बनाउन माघ १४ गते देखि १८ गते सम्म कुस्ती प्रतियोगिता हुने भएको प्रचारप्रसार समितिका संयोजक
नेपालगन्ज १० माघ । नेपालगञ्ज महोत्सवको उद्धघाटन मंगलबार भब्य रुपमा भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा नेपालगञ्जमा आज देखि कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव शुरु भएको हो ।
९ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन लागेको महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा भोलि माघ १० गतेदेखि माघ २४ गतेसम्म
८ माघ बाँके । बिभिन्न सरोकारवालाहरु संग नेपालगञ्ज महोत्सवको मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ । नेपालगञ्जमा माघ १० गते अर्थात मंगलबारबाट विधिवद रुपमा संचालन हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ का लागि
८ माघ, बाँके । नेपालगञ्जमा माघ १० गते अर्थात मंगलबारबाट विधिवद रुपमा संचालन हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को तयारी भोलि सोमबार सम्म सम्पन्न गरिसक्न व्यापक रुपमा सहकर्मी तथा समिति परिचालन गरिएको छ । नेपालगञ्जको
८ माघ बाँके । नेपालगन्ज उप–महानगरपालिका वडा नं. १९ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कन्ठीपुरमा अभिभावक भेला सम्पन्न गरिएको छ । शिक्षक अभिभावक संघका सम्भुनाथको सभापतिमा कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त अभिभावक भेलामा कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज
नेपालगन्ज, ८ माघ योगिनी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता फागुनको अन्तिम सातामा हुने भएको हो । प्रतियोगिता खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी उच्च माविको खेल मैदानमा हुनेछ । प्रतियोगिता आयोजना मिति
८ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुनलागेको महोत्सवको प्रचारप्रसारमा सहकार्य र सहयोग गर्दै आएका मिडिया प्रति महोत्सव प्रचारप्रसार समिति सकारात्मक प्रतिक्रिया दिदैँ सोचेको भन्दा बढी व्यापकता दिएको जनाएको छ । समितिले दिएको जानकारी अनुसार सोचेको भन्दा बढी व्यापक रुपमा प्रचारप्रसार भईरहेको र आयोजक
७ माघ, बाँके । बाँकेको नेपालगञ्जमा हुन गईरहेको महोत्सवमा भोजपुरी गायक खेसारी लाल र मोडेल डान्सर प्रिती पासवान सहितका राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार आउने भएका छन । १५ दिन सम्म संचालन रह्ने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ ।
७ माघ, बाँके बाँकेको नेपालगञ्जमा हुन गईरहेको महोत्सवमा भोजपुरी गायक खेसारी लाल र मोडेल डान्सर प्रिती पासवान सहितका राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार आउने भएका छन । १५ दिन सम्म संचालन रह्ने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ











