स्वास्थ्य
नेपालगन्ज, असार १४ । नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरेपछि नेपालगन्ज पूर्ण खोप सुनिश्चितता तथा
बाँके १३ असार । नेपालगञ्जको चर्को गर्मीलाई मध्येनजर गर्दै यति बेला यस क्षेत्रका विभिन्न चोक तथा सार्वजनिक स्थलहरुमा विभिन्न निकायहरुबाट चिसो पानीको व्यवस्थापन गरिदैछ । यसै क्रममा नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं ७ मा रहेको श्रीराम जानकी मन्दिरमा चिसो पानीका लागि फ्रीजर तथा वाटर कुलर
२७ जेष्ठ बाँके । नेपाली चलचित्र ‘दान्भी’को प्रचारप्रसार तीब्र पारिएको छ । नेपालगञ्जका स्थानीय कलाकारहरुको भूमिका रहेको दान्भीको व्यानर सार्वजनिक गरिएको छ । स्थानीय कलाकार दीपक थापा (काजी) र सतनारायण चौधरीको भूमिकामा रहेको चलचित्र दानवीको व्यानर शनिवार एक कार्यक्रम बीच नेपालगञ्जमा मिस नेपाल प्रिय
नेपालगन्ज १० फागुन । बाँकेले लागु औषध ब्राउनसुगर मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । सम्मानित बाँके जिल्ला अदालतको मिति २०७९।०८।२६ गतेको फैसलाले लागु औषध मुद्दामा ८ महिना ८ दिन कैद जरिवाना तोकिएको थियो । हाल सम्म फरार रहेका जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा
बाँके १३ माघ । बागेश्वरी एकेडेमी कोहलपुरले मेयर कप अन्तर विद्यालय छात्र-छात्रा फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । नेपालगन्ज धम्बोझीमा शनिबार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बागेश्वरीले डिफेन्डिङ च्याम्पियन पशुपति मावि राझाँलाई २-० ले पराजित गरेको छ । विजेता बागेश्वरीका लागि दुबै
नेपालगन्ज ०७ माघ । बाँकेको जानकी गाउँपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । जानकी गाउँपालिका वडा नम्वर–३ मानपुर स्थित श्री कन्या आधारभुत विध्यालय मानपुरको खेल मैदानमा प्रथम अध्यक्ष कप प्रतियोगितायही माघ ४ गतेदेखि सुरु भई आईतवार सम्पन्न भएको हो ।। प्रतियोगितामा
बाँके २९ पुस । नेपाल हाप्किडो संघको आयोजनामा हुन गईरहेको प्रोफेसनल राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०८० को नेपालगन्ज रङगशालामा हुनेछ । पत्रकार सम्मेलन मर्फत यस च्याम्पियनसिपको जानकारी दिने उदेश्यले हाप्किडो खेललाई विश्वव्यापी मूल्य र मान्यताअनुसार विकास तथा विस्तार गर्न खेलकुदको सांगठनिक ढाँचामा समय सापेक्ष सुधार
नेपालगन्ज, मंसिर १९ । नेपालगन्जमा २३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । २०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान
नेपालगन्ज, मङ्सिर १४ गते । बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । ३६ औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा नेपालगन्जमा बिहीबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले पछिल्लो समयमा बाँकेमा एचआइभी सङ्क्रमितको घट्दै गएको तथ्याङ्क प्रस्तुत गरेका हुन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन
नेपालगन्ज, मंसिर १० । नेपालगन्जमा अखाद्य बस्तुमाथि निगरानी बढाइएको छ । लेवलिङ नगरिएका र म्याद गुज्रेका अखाद्य बस्तुको विक्री वितरण भइरहेको गुनासो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले निगरानी बढाएको हो । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख एवम् अनुगमन समिति संयोजक कमरुद्दिन राईको नेतृत्वमा आज बजार अनुगमन गरिएको छ











