Uncategorized

नेपालगंज उपमहानगरपालिक १९ मा बृक्षरोपण कार्यक्रम

साउन १, नेपालगन्ज ।नेपालगंज उपमहानगरपालिक १९ स्थित रहेको नेपाल राष्ट्रीय आधारभूत बिद्यालय कंठीपुर को अध्यक्ष श्री मन्सूर खाँ ,प्र। अ श्री शंकर चन्द ,
पूर्व ब्यास्सस्अ।ओबीराम सुनार ,अभिभावक आइयसलि साई र बिद्यालय कर्मचारि मिना देबि खड़का लगायत को उपस्थित म बिद्यालय कंपाउंड म सावन १ गते का दिन बृक्ष रोपण गरिएको छ ।२०४० साल म स्थापित भएको सो बिद्यालय २०४५ सालदेखि २०६६ साल संम्मा कक्षा५ सम्म मात्रै थियो २०६६ पश्चात यो बिद्यालय कक्षा ८ संम्मा संचालित रहेको छ । मन्सूर ख़ाँ यस बिद्यालय ब्यास् को अध्यक्ष भए पश्चात यो बिद्यालय को धेरै नै बिकास भएको छ ।कंठीपुर स्थित यो बिद्यालय क्षेत्र कै नमूना बिद्यालय को रुपमा रहेको छ । तत्कालीन प्रधानपंच श्री बृजेशवरी प्रसाद चौधरी द्वारा स्थापित यो बिद्यालय गुणस्तरिय शिक्षा को केन्द्र को रुपमा प्रचलित रहेको छ ।