Uncategorized

कोहलपुर वडा न १० मा टोल बिकास समिति गठन

साउन ८, नेपालगन्ज ।कोहलपुर नगरपालिका वडा न १० मा आइतबार टोल बिकास समिति गठन गरिएको छ । कोहलपुर नगरपालिका वडा न १० का वडा सदस्य श्यामलाल थारुको अध्यक्षतामा बसेको बैठकले गंगा सापकोटाको अध्यक्षतामा १० सदस्यि आर सि बिद्यायानगर टोल बिकास समिती गठन गरेको हो ।

जसको उपाध्यक्षमा सरद आचार्य, सचिबमा यज्ञ प्रशाद शर्मा , कोषाध्यक्षमा सरिता कुमारी उपाध्याय , सदस्यहरुमा सुरेश बि क, गोबिन्द प्रशाद पौडेल , दिल बहादुर खड्का ,रमा खत्री, पबित्रा घर्ति,खटकला थारु ,सन्जय मण्डल रहेका छन् ।