Uncategorized

जानकी गाउँपालिकामा वृक्षारोपण कार्यक्रम

भदौँ ०३ नेपालगन्ज,

बाँकेको जानकी गाउँपालिकाले शुक्रवार वृक्षारोपण कार्यक्रम गरेको छ । वातावरण तथा विपद् ब्यवस्थापन शाखाको आयोजनामा जानकी गाउँपालिकाको मानपुरमा बिरुवा लगाऔं, वातावरण बचाऔं भन्ने मुल नाराका साथ वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा वोल्दै पालिकाका अध्यक्ष छब्बन खाँले रुख विरुवा नै मानवको जिवन भएको बताउँदै वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने बताए ।

खाँले हरेक गाउँ हराभरा र स्वच्छ सफा राख्न वृक्षारोपण गर्न जरुरी रहेको बताए ।वृक्षारोपणमा अध्यक्ष खाँका स्वकिय सचिव सोहराव अली दर्जी, गाउपालिकका इन्जिनियर धन बहादुर रोकाय, राजेन्द्र वाजपेई, विकाश जिसी लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द