राजनीति

होलिका बचत तथा ऋण सहकारी संस्थाले २२औं साधारण सभा सम्पन्न

नेपालगन्ज २३ पुस ।

होलिका बचत तथा ऋण सहकारी संस्थाले २२औं साधारण सभा सम्पन्न भएको छ । शनिबार बाँकेको नेपालगञ्ज बाँकेमा २२औं साधारणसभा मनाइ रहेको होलिकाले ३० जना भन्दा बढीलाई सदस्य र कर्मचारीहरु लगाएतलाई सम्मान पत्र समेत वितरण गरेको थियो । गजेन्द्र कुमार खड्काको सभाअध्यक्षतामा भएको साधारणसभामा होलिकाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । अध्यक्ष गजेन्द्र कुमार खड्काले प्रतिवेदन पेश गर्दै संस्थाले प्रगति गरेको बताए । उनले आर्थिक वर्ष ०७६÷७८ भन्दा संस्थाले ०७८÷७९ मा निकै राम्रो सफलता पाएको बताए । प्रतिवेदनमा संस्थाले लिएको ७० कराेड ९० लाख ४७ हजार ५१ रुपैया  ३८ पैसा कुल  कारोबार गरेको  थियो । जसमा संस्थाले २३ हजार ६ सय ५० रुपैयाँ ४८ पैसा शुद्ध नाफा रहेकाे छ । अध्यक्षगजेन्द्र कुमार खड्काले संस्थाले प्रगति गरिरहेको बेला सदस्य संख्या बढेको र लगानी कर्ताहरु संस्था प्रति सकारात्मक रहेको जिकिर गरे । उनले जनतालाई लोलिकामा लगानी गर्न र जुड्न आग्रह गरे । उनले भने तपाईंको लगानी सुरक्षीत राख्ने जिम्मेवारी हाम्रो रहेकोले तपाईंहरु निश्चिन्त रहनुपर्छ । हामीले तपाईंको सम्पत्तिलाई सुरक्षा दिनका साथै प्रगतिको शिखरमा पु¥याउने छौँ । उक्त साधारण सभा कार्यक्रममा प्रमुख अतिथि जेष्ठ  नागरिक न्हुन्छे बहदुर मानन्दर , विशिष्ट अतिथि तारामान कुवर  , अतिथि पूर्वा संचालक  डम्बर बहादुर थापा  लगायतको उपस्थिति रहेको सहकारीका प्रबन्धक किशोर बहादुर  थापाले जानकारी दिनुभयो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द