मनाेरञ्जन
हातहतियारको प्रयोग बिशेष अनुशिक्षण सप्पन्न



माघ ०६ गते, ।
मिति २०७९।१०।०२ गतेदेखि संचालन भएको यस बल प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग बिशेष अनुशिक्षण शुक्रबार सप्पन्न गरिएको छ ।भएको ।
कार्यक्रम संचालन भएको ५ कार्य दिनको उक्त तालीममा ३५ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले तालिममा सिकेका ज्ञान तथा सिपलाई कार्य क्षेत्रमा कुशलता पुर्वक निर्वाह गर्न निर्देशन समेत दिनु भएको थियो ।


