Uncategorized

नेपालगन्जमा द आर्ट अफ् लिभिङ ह्याप्पिनेस कार्यक्रम हुने

बाँके ०३ असार ।

नेपालगन्जमा द आर्ट अफ् लिभिङ बाँकेको आयोजनामा ह्याप्पिनेस कार्यक्रम हुनगइरहेको छ। उक्त कार्यक्रममा द आर्ट अफ् लभिङका प्रशिक्षक काब्या लमसाल र नबिन आचार्यद्वारा प्रशिक्षण दिइने छ। भाेली सोमबारबाट संचालन भइ शनिबार समापन हुनेछ।  ह्याप्पिनेस् कार्यक्रम लिएपछी तालिममा सहभागीहरुले तनाव ब्यवस्थापन, उत्साहपुर्ण जीवन जिउने कला, शान्त मन र रोग निरोधक छमता वृद्धि गर्न मद्दत पुग्नेछ ।
कार्यक्रम नेपालगन्जको सिद्धार्थ कटेजमा आउदो सोमबार बाट बिहान ५:१५ देखि ८:१५ बजे सम्म रहन्छ र कार्यक्रमको समापन असार ९ गते शनिबारको दिन रहनेछ। कार्यक्रम हप्ताको एकदिन शनिबार बिहान ५:३० मा साप्ताहिक फलोअप र साझ ५:३० बजेबाट सत्सङ नेपालगन्ज एम. पि. इन्टरप्रैजेज रहेको भवनमा हुने  द आर्ट अफ् लिभिङ को स्वयंसेवी  अरुणा गुरुङले बताइन् । सुरु हुन गइरहेको ‘ह्याप्पिनेस कार्यक्रम’ लिन इच्छुक व्यक्तिले निम्नलिखितको सम्पर्क न. हरुमा सम्पर्क गर्न सक्नुहुन्छ।

सम्पर्क ब्यक्तिहरु
काव्य लमसाल: 985-6052560
माला शर्मा 9848024595
शुशिला चौधरी 986-4726827

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द