Uncategorized

गुरुकुलले १४ औं वार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

 नेपालगन्ज १४ साउन ।

गुरुकुल बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आइतबार सम्पन्न  गरिएको छ ।’सहकारीको दिगोपन स्वनियमन र सुशासन” भन्ने मुल नाराका साथ प्राविधिक सहयोगमा कमर जहाँ क्लिनिक, बाँके डेन्टल क्लिनिक,सरदार डेन्टल आर्ट रहेको छ ।  १४ औं वार्षिकत्सवको अवसरमा  गाईनाे १०, डेन्टल ६५ , सुगर १९ जना बढीले  स्वास्थ्य परिक्षण गरिएकाे छ ।

साे  कार्यक्रममा सभाध्यक्ष   प्रदिप चौधरी रहेका थिए  । प्रमुख अतिथी वडा ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले कार्यक्रममा बोल्दै मेरो वडाबाट सहयोग हुने भरपुर गर्ने बताए ।  गुरुकुल सहकारीले सामाजिक काममा धेरै अगाडि बढेको जानकारी दिनुभयो । अतिथि  प्रेमबहादुर  शाह, नेपालगञ्ज उपमहानगरपालिका शाखाका प्रमुख शाखाका प्रविन कुमार राणा ,समाजिक बिकास मञ्चका अध्यक्ष चम्पा सिंह लगाएको सहभागी रहेका थियाे भने सहकारीकाे प्रबन्धक टिकाराम चौधरीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द