Business, Entrepreneurs

जनता समाजवादी पार्टीमा युवा नेता णितेश अर्याल प्रबेश

बाँके १५ बैशाख । जनता समाजवादी पार्टीमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का स्थानीयबासी युवा नेता णितेश अर्यालले पहिलो पटक पार्टी प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीका महासचिव माे . इस्तियाक राईले आफ्नो कार्यालयमा प्रवेश गरेका अर्याललाई सम्मान तथा स्वागत गरेका छन् । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका आदेश अग्रवाल, माजिद शेष, पुर्बवडाअध्यक्ष जुम्मन खाँ, अत्तहार हुसेन फरुकी लगायतकाे सहभागीता रहेकाे थियोे ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द