Business, Entrepreneurs
नेपाली कांग्रेस सुशील काेइराला स्मृति भवन १८ मा निर्माण कार्य सुरु
बाँके २९ असार । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको नेपाली कांग्रेस सुशील काेइराला स्मृति भवन लगदहवा गाउँ १८ मा निर्माण कार्य सुरु गरिएको छ । यस निर्माण समितिका संयाेजक जगदीश प्रसाद कुर्मी रहेका छन । सथै राम बहादुर भण्डारी , राजाराम सुवेदी , मंगल प्रसाद बर्मा (सानू), जस बहादुर बुढामगर लगायत रहेका छन् ।


