बाँके ११ वैशाख  । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले जित्ने दाबी गरेका छन । नेपालगन्जमा बिहीबार पत्रकारहरु संग कुराकानी गर्दे एपीएफ क्लबका कोच भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताएकी छिन । उनले प्रतिस्पर्धीलाई
लुम्बिनी १० बैशाख । लुम्बिनीमा ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ सुरु भएको छ । बुधबारबाट सुरु भएको सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नु भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी केवल ऐतिहासिक र पुरातात्विक स्थल नभई विश्व शान्तिको सन्देश
भैरहवा १० बैशाख ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे दिगाे सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको बताउनुभएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको विमानस्थलको दीगो सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री
रुपन्देही १० बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताउनुभएको छ । बुधबार मायाँदेवी गाउँपालिका–६ वेथरीस्थित सुमित्रा मेमोरियल क्यान्सर अस्पताल भवनको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले क्यान्सरजस्ता गम्भीर रोग लागेका बिरामीहरूको
बाँके  ९ वैशाख विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रङ्गशालामा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले स्तब्ध पार्दे पुलिस फाइनलमा प्रवेश
बाँके ०९ बैशाख । महेन्द्र पुस्तकालयको नव–निर्मित सभाहल समुद्घाटन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस पुस्तकालयबाट प्रकाशित २०८२ सालको भित्ते पात्रो पनि सार्वजनिक भएको छ, यस कार्यक्रम महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवकाे अध्यक्षता र नेपालगन्ज उप–महानगरपाकिाका प्रमुख प्रशान्त बिष्टकाे प्रमुख आतिथ्यतामा
दाङ ०९ बैशाख  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२/८३ को बजेट जनसन्देश दिनेगरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित बजेट तर्जुमा सम्बन्धी छलफल कार्यक्रममा सम्बोधन गर्दै उहाँले सीमित
प्रमुख जिल्ला अधिकारीले पत्रकारलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेकोमा महासंघको विराे काठमाडौं ०७ बैशाख । समाचारको विषयमा फोनमा कुरा गर्दा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मिसन टुडे दैनिकका पत्रकार शुभाकर विश्वकर्मालाई अपशब्द प्रयोग गरी गालीगलौज गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
बाँके ०७ बैशाख । नेपालगन्ज बाँकेमा रहेकाे गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिकाे ४ वर्षे रणनीतिक व्यवसायिक याेजना निर्माण कार्यक्रम सम्पन्न गरीएकाे छ । साे कार्यक्रममा बोल्दै प्रभावकारी रूपमा सफल बनाउन र प्रशिक्षककाे भुमिका निर्वाह गर्ने छत्र धमला बताए । नागरिक साकाेसका व्यवस्थापन
भैरहवा ०७ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि प्रदेश सरकारले निरन्तर पहल गरिरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थल र हवाई उडानका कारण प्रदेशको आर्थिक तथा पर्यटन व्यवसाय नयाँ उचाइमा पुगेको उल्लेख गर्दै नियमित हवाई उडानका