Business, Entrepreneurs

गुरुकुलद्वारा ४ वर्षे रणनीतिक व्यवसायिक याेजना निर्माण कार्यक्रम सम्पन्न

बाँके ०७ बैशाख । नेपालगन्ज बाँकेमा रहेकाे गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिकाे ४ वर्षे रणनीतिक व्यवसायिक याेजना निर्माण कार्यक्रम सम्पन्न गरीएकाे छ ।
साे कार्यक्रममा बोल्दै प्रभावकारी रूपमा सफल बनाउन र प्रशिक्षककाे भुमिका निर्वाह गर्ने छत्र धमला बताए । नागरिक साकाेसका व्यवस्थापन गाेपाल थापा , यशु नाथ याेगि लगायतले हामीलाई महत्त्वपूर्ण सल्लाह सुझाव दिनुभयो ।
यस याेजनाले संस्थाकाे अगामि कार्यदिशा तय गरेकाे छ र भावि लक्ष्य निर्धारण गरेकाे छ ।संस्थाका सम्पूर्ण पदाधिकारी, सल्लाहकार प्रेम बहादुर शाह, कर्मचारी लगायतकाे उपस्थिति रहेकाे सहकारीका  व्यवस्थापन टिकाराम चाैधरीले जानकारी दिनुभएको छ ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द