बाँके २९ बैशाख । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले जिल्लामा शान्ति सुब्यवस्था कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।सेामवार विहान कार्यालयमै आयोजित पत्रकारहरुसंग परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै एसपी घर्ती मगरले शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न,
नेपालगन्ज २९ बैशाख ।  बाँकेको नरैैनापुरका एक जना महिलाले न्याय माग्न जाँदा अन्याय पाएको बताउनु भएको छ । नरैनापुर गाउँपालिका १ महतिनियाका ४२ बर्षिय बिट्टी जोलाहले पैसा आवश्यक रहेको भन्दै आफ्नै गाउँका रियाज खाँसंग सहयोग माग्दा मौकाको फाइदा उठाउन खोजेको आरोप लगाउनुभएको छ ।
बाँके २७ बैशाख । जनता समाजवादी पार्टी बांकेको संगठन सुद्रिढिकरण तथा बिस्तार अभियानका क्रममा शनिबार नेपालगंज उप-महानगरपालिका वडा न. ५ र २१ नम्बरमा सम्पन्न भएको छ ।साे भेलाबाट वडा न. ५ को अध्यक्षमा सराफत खानको अध्यक्षतामा २१ सदस्यीय तथा वडा न. २१ मा त्रिवेणी
पाल्पा २६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुरुक्षेत्र धाममा आयोजित प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२ को उद्घाटन गर्नुभएको छ । शुक्रबार एक भब्य समाराेहका विच मुख्यमन्त्री आचार्यले महाेत्सवकाे उद्घाटन गर्नु भएको हाे । नेपालका चार प्रमुख धार्मिक धामहरूमध्ये एक धाम रुरुक्षेत्रमा शालग्राम
दाङ २४ बैशाख ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्याण्डका राजदूत डा. ड्यानिएल मेउलीबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा सम्पन्न उक्त भेटवार्तामा मुख्यमन्त्री आचार्यले संघीयताको सुदृढीकरण र विकासका लागि स्विस सरकार तथा
दाङ २४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास मोडेलमा परिवर्तन ल्याउनेगरी प्रदेश सरकारले नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभएको छ । नव प्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहबाट प्रस्तावित परियोजना कार्यक्रम सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण एवं पूर्ण प्रस्ताव लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई
दाङ २४ बैशाख । लुम्बिनी प्रदेश सरकारले यही वैशाख ३१ गते छैठौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको
दाङ २२ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलबीच सोमवार राप्ती उपत्यका(देउखुरी)मा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउन अन्तरप्रदेशीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने र
दाङ २२ बैशाख । लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेशका प्रतिनिधिहरूसँगको भेटमा प्रदेश सरकारले मातृ मृत्युदर, बाल मृत्युदर घटाउने
जब मुख्यमन्त्री आचार्य बाँकेकाे किगंरियनपुर पुग्नु भयाे… बाँके २० बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य शनिबार नेपालगञ्जमा आयोजित मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन पुग्नु भएको थियो । कार्यक्रममा सहभागी भएसँगै मुख्यमन्त्री आचार्यलाई नेपालगञ्ज उपमहानगरपालिका–२२ मा रहेको किगंरियनपुर बस्तीबाट एउटा