Business, Entrepreneurs
Business, Entrepreneurs
बाँके २० बैशाख । विभिन्न कार्यक्रम गरी नेपाल पत्रकार महासंघ बाँकेले ३२औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । दिवसका अवसरमा नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्जमा प्रभातफेरी र स्वास्थ्य शिविर आयोजना गरेको थियो । न्यूरोडस्थित सेतु विक चोकबाट सुरु भएको प्रभातफेरी बसपार्क नजिक रहेको
दाङ १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपांगता भएका व्यक्तिहरुको सहज पहुँचका लागि अपांगतामैत्री संरचना निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । राष्ट्रिय अपांग महासंघका संघीय अध्यक्ष देविदत्त आचार्यको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार
दाङ १७ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट यथार्थ धरातलमा टेकेर ल्याइने बताउनु भएको छ । सरकारमा सहभागी राजनीतिक दलका प्रमुखहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले
नेपालगंज १७ बैशाख । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको अयोजनामा नेपाल बाढी सामान्य पूर्वकार्य प्रोटोकल पुनर्ताजकी तथा योजना तर्जुमा कार्यशाला नेपालगंजमा सम्पन्न भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा बाँके, बर्दिया र कैलाली जिल्लाको ११ वटा पालिकाहरुमा उक्त गतिविधि संचालन हुनेछ
दाङ १७ बैशाख । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बुधवार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले तीन वटा महत्वपूर्ण निर्णयहरू गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभएको छ । बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी
नेपालगञ्ज १५ बैशाख । नेपाल पत्रकार महासंघ बाँकेले प्रकाशन गरेको नयाँ बर्ष २०८२ सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरिएको छ । महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच साेमबार क्यालेण्डर विमोचनसंगै नयाँ बर्ष
बाँके १५ बैशाख । जनता समाजवादी पार्टीमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का स्थानीयबासी युवा नेता णितेश अर्यालले पहिलो पटक पार्टी प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीका महासचिव माे . इस्तियाक राईले आफ्नो कार्यालयमा प्रवेश गरेका अर्याललाई सम्मान तथा स्वागत गरेका छन् ।
भालुबाङ १५ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गर्नुभएको छ । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नुभएको हो ।
नेपालगन्ज १३ बैशाख । बाँकेकाे जानकी गाउँपालिका स्थित हाेटल पाैवामा अर्घाखाँची सम्पर्क मञ्च बाँकेकाे प्रथम साधरण सभा तथा नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। अर्घाखाँची सम्पर्क मञ्च बाँकेका अध्यक्ष बिष्णु प्रसाद खनालको अध्यक्षतामा एवं पुर्ब संविधान सदस्य देवराज भारकाे प्रमुख
लुम्बिनी १३ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताउनु भएको छ । नेपाल-चीन बौद्ध संस्कृति र कला विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई











