Business, Entrepreneurs
Business, Entrepreneurs
भैरहवा ०७ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि प्रदेश सरकारले निरन्तर पहल गरिरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थल र हवाई उडानका कारण प्रदेशको आर्थिक तथा पर्यटन व्यवसाय नयाँ उचाइमा पुगेको उल्लेख गर्दै नियमित हवाई उडानका
काठमाडौं ०६ बैशाख । नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा संगठनको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । संगठनको स्थापना दिवसको अवसरमा सडक विभाग परिसरमा नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात
रुपन्देही ०६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १०औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । इन्डो नेपाल क्लब च्याम्पियनसिप–२०८२ अन्तर्गत प्रतियोगिता सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले खेल पर्यटनको विकासप्रति खुशी व्यक्त गर्दै खेलकुदलाई पर्यटनसँग जोड्न जरुरी रहेको
कपिलवस्त ०६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्रष्टाहरुले समाज रूपान्तरणका लागि पुर्याएको योगदानलाई राज्यले उच्च सम्मानका साथ लिने स्पष्ट गर्नु भएको छ । कपिलवस्तुको साहित्य तीर्थ कपिलधाम बाणगंगा नगरपालिका-९ मा आयोजित प्राज्ञ प्रा.डा. बिष्णुराज आत्रेय र साहित्यकार तथा समाजसेवी हिमलाल ज्ञवालीको शालिक
बर्दिया, ६ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ मा माछा पालक कृषक र दाना उत्पादन भारतीय कम्पनीवीच अन्तरक्रिया सम्पन्न भएको छ । अर्श सप्लायर्स हवल्दारपुर बाँकेको आयोजनामा आईबी गु्रप अन्तगर्त फिश फिड एबिस एक्सपोटर््स ईन्डिया प्राईभेट लिमिटेड र माछापालक कृषकहरुको अन्तरकृया भएको
बाँके । बाँकेको कोहलपुरबाट प्रकाशित हुने मिसन टुडे राष्ट्रिय दैनिकमा कार्यरत बरिष्ठ संवाददाता शुभार विश्वकर्मा माथि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले लगाएका लाञ्छना र प्रयोग गरेका अपशब्द प्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । एक जना व्यक्तिले नागरिकता नपाएको
दाङ ०१ बेशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नु भएको हो
नेपालगन्ज ०१ बैशाख । नेपालगन्ज बाँकेमा रहेकाे केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समिति १२ औँ साधारण सभा तथा सम्मान भव्यताका साथ साेमबार कार्यक्रम सम्पन्न गरिएको छ ।साधारण सभामा गुलाम हुसैन हलवाई फिरोज वरसीको अध्यक्षतामा सर्व सहमतिबाट नयाँ कार्यसमितिको चयन गरिएको छ। वरिष्ठ उपाध्यक्ष
बाँके ३० चैत । नेपाल नेत्र ज्योति संघ बांके शाखा फत्तेबाल आँखा अस्पतालको ३१औं जिल्ला सभा शनिबार सम्पन्न भएको छ । संस्थाका सभापति रतन कुमार टण्डनकाे सभापतित्वमा भएको सो सभामा प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटीका सभापति
अर्घाखाँची २७ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विकास प्रतिकाे तिब्र आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध भएको बताउनु भएको छ । मुख्यमन्त्री आचार्यले पाणिनि सम्मेलनले प्राचीन ज्ञानको संरक्षण र लुम्बिनी प्रदेशको पर्यटन विकासलाई नयाँ उचाइमा पुर्याएकाे











