Business, Entrepreneurs

केन्द्रीय मोहर्रमद्वारा १२ औँ  साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

नेपालगन्ज ०१ बैशाख । नेपालगन्ज बाँकेमा रहेकाे केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समिति १२ औँ  साधारण सभा तथा सम्मान भव्यताका साथ साेमबार कार्यक्रम सम्पन्न गरिएको छ ।साधारण सभामा गुलाम हुसैन हलवाई फिरोज वरसीको  अध्यक्षतामा सर्व सहमतिबाट नयाँ कार्यसमितिको चयन गरिएको छ। वरिष्ठ उपाध्यक्ष इसाक सिद्दीकी उपाध्यक्ष जलील राई भुसे ,उपाध्यक्ष मेंराज अहमद  ,उपाध्यक्ष मेंराज हिमाल ,उपाध्यक्ष पप्पू कसगर ,प्रवक्ता हाजी हारून कादरी ,महासचिव फरीद उल हक ,सचिवा साबिर अली शेख कोषाध्यक्ष शमशेर राई सा .कोषाध्यक्ष मो. सलीम हवाई ,सदस्यमा निजामुद्दीन हलवाई, इसराइल सिद्दीकी, अख्तर राई , हारून सिद्धिकी,फारूक हवाई ,मोहम्मद हुसैन वाहिदी , हासिम फारूकी , रफीक राई , वसीम शेख , शाहिद सिद्दीकी , नसीम राई, संरक्षक अली हुसैन राई ,वरिष्ठ सलाहकार हनीफ शेख, सलाहकार जुनैद कादरी सलाहकार अफरोज शेख , हाजी आसिफ अंसारी, कलामुद्दीन सिद्दीकी चुना, हाजी अब्दुल हकीम, अतहर हुसैन फारुकी, जियाउल हक, चांद बाबू राई , नसीम ,गुलाम अहमद राजा खान बंटी सर्व सहमति कार्यसमिति चयन भएका छन् ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द