Business, Entrepreneurs
Business, Entrepreneurs
नेपालगन्ज, चैत १० । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई नै उपलब्ध गराउन आग्रह गरेको छ । शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पछिल्लो केही वर्षयता सञ्चार माध्यमको चुलिँदै गएको आर्थिक संकटलाई मध्यनजर गर्दै स्थानीय सञ्चार माध्यमहरूको प्रवलीकरणको
नेपालगञ्ज १० चैत । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले पार्टीको वडा कार्यालय निर्माण सुरु गरेको छ । आइतबार शिलान्यास गरिएको वडा कार्यालयको नाम ‘सुशील कोइराला स्मृति भवन’ राखिएको छ । पार्टीका वडा उपसभापति राजाराम सुवेदीका अनुसार बाँकेका ८१ वडा मध्ये नेपालगञ्जको
नेपालगंज ९ चैत्र । नेपाल रेडक्रस सोसाइटीद्वारा २ दिने सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी अभिमुखीकरण नेपालगंजमा शनिबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीले प्रवाह गर्ने सेवा तथा कार्यक्रमहरुमा समुदायको संलग्नता तथा जवाफदेहितालाई मूल प्रवाहीकरण गर्ने र यसका समग्र गतिविधिहरु दिगो, प्रभावकारी र परिणाममुखी
नेपालगन्ज ०८ चैत । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल सरकारसँग माग गरेको छ । संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओली नेतृत्वमा बाँकेका जनप्रतिनिधि, उद्योगी, व्यवसायी सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेललाई सुख्खा बन्दरगाह निर्माण गर्न माग
अर्घाखाँची ०७ चैत ।सन्धिखर्कको टुडिखेलमा यतिबेला दर्शकको घुइँचो लागेको छ । बजारमा बेग्लै चहलपहल देखिन्छ । गाउँगाउँबाट दर्शकहरू सन्धिखर्कतर्फ आकर्षित भएका छन् । अहिले सन्धिखर्कमा एक विशेष उत्सवको माहोल छ, जसलाई मुख्यमन्त्री कप भलिबल प्रतियोगिताले अझ रोमाञ्चक बनाएको छ । खचाखच भरिएको टुडिखेलले खेलप्रेमीहरूलाई
दाङ ०७ चैत । लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को तयारी पूरा भएको छ । बिहिवार विहान ८ बजेबाट माध्यमिक शिक्षा परीक्षा(एसईई सुरु हुदैछ । यस वर्ष प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा व्यवस्थितरूपमा सञ्चालन गर्न ३४८
अर्घाखाँची ०५ चैत । लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले उद्घाटन गर्नु भएको छ
बाँके ०२ चैत । नेपालगन्ज उपमहानगरपालिका वडा न.१० स्थित गणेशमान चोकमा रहेको बिएन अस्पतालले आफ्नै अस्पताल परिसरमा कान अप्रेसन शिविरको पहिलो दिन १ सय ५५ जनाले चेकजाँच गराएका छन । उक्त कान अप्रेसन शिविर बिएन कम्यूनीटी ईयरकेयर सर्भिसद्वारा संचालित बिएन अस्पतालको आयोजना र ब्रिनोज
दाङ २६ फागुन । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ । पूर्व विद्यार्थीहरूलाई आफैंले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि थालिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको छ । सामाजिक
दाङ २५ फागुन । लुम्बिनी प्रदेशको प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तिम चरणमा पुगेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले गुरुयोजनलाई टुंग्याउन आइतबार छलफल कार्यक्रम आयोजना गरेको छ । यो छलफलबाट आएका सुझावहरुलाई समेटेर गुरुयोजनालाई अन्तिम रुप दिने र प्रदेश सरकार मन्त्रिपरिषद् बैठकबाट पारित











