डुडुवा (बाँके) ४ पुस । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको  सोमबार बसेको १२औं गाउँसभाले एक वटा विधियेक, निति तथा कार्यक्रम र रु ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको
 बाँके, २ पुष । भेरी सहकारी वित्तीय संस्था लिमिटेडले २७ औं साधारण सभा सम्पन्न भएको छ । नेपालगञ्जको सुनाखरी रेस्टुरेन्टमा शनिबार आयोजना गरिएको साधारण सभा करीब ५ सय सदस्य तथा कर्मचारीहरु बीच सम्पन्न भएको हो । नेपालगञ्ज उप–महानगरपालिका, खाजुरा गाउँ पालिका, जानकी गाउँपालिका र
      बाँके, मंसिर २८ । बाँकेको नरैनापुर गाँउपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नं १ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ । गाँउपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन सुरु गरिएको
बाँके, २६ मसिंर । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहँुदा आफुहरुको सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु चरणबद्ध आन्दोलनलाई कडाई गरेका छन । नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोसित
बाँके, २५ असोज ।   अविरल वर्षाद्का कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नं ७ र नरैनापुर गाँउपालिकाको वडा नं ६ मा सिक्टाले बनाएको बाध भत्किन थाले पछि स्थानीयहरु त्रासित बनेका छन् । नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको आग्रहमा मंगलबार प्रमुख जिल्ला अधिकरी
बाँके, २३ असोज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्रका स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री अथकले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्
बाँके, १९ असोज । नेपालगञ्जको रामलिला मैदानमा दशैंको दिन मनाईंदै आएको रावण दहन ९दशहरा मेला०को सम्पूर्ण कार्यक्रम आजलाई स्थगित गरिएको छ । रातीदेखि परिरहेको लगातार वर्षाको कारणले विजया दशमीको कार्यक्रम तथा रावण दहन कार्यक्रम आजलाई स्थगित गर्ने रामलिला सञ्चालक समितिले निर्णय गरेको कुरा रामलिला
बाँके, १८ असोज । भेरी अस्पताल विकास समितिले भेरी अस्पतालमा उपचारार्थ भर्ना रहेका बिरामीहररूलाई फलफुल वितरण गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष शकिल अहमद जसगढले दशैंको शुभ अवसरमा भेरी अस्पताल रहेका बिरामीहरूलाई स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरेका छन् । नेपालीहरूको महान
बाँके, १७ असोज । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले दसैँ, मोहम्मद डे, तिहार, नेपाल सम्वत् र छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । नरैनापुरको ६ वटै वडामा राखिएको दुर्गा भवानीका मूर्तिहरुको आईतबार राती अवलोकन गरी नरैनापुरको वडा नं. ३
बाँके  १३ असोज । बाँकेको नरैनापुर गाँउपालिकाले बिहिबार दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा बोल्दै प्रमुख प्रशासकिय अधिकृत खरालले समाज रुपान्तरणका लागि कुराभन्दा काम गर्न अझै बाँकी रहेको बताउनु भयो