साउन २, नेपालगन्ज । बाँके प्रहरीले लागुऔषध मुद्दामा फरार २ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नं।१० बस्ने २० वर्षीय सुदिप चौधरी र वडा नं।१५ बस्ने ३२ वर्षीय अजयकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले
बाँकेलाई साक्षर जिल्ला घोषणा गरीएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१औ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११ औं नम्बरमा पर्दछ ।साक्षर जिल्ला
काठमाडौं, बैंकिङ कसूर मद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ डिल्लीबजार बस्ने चितवन भरतपुर महानगरपालिका-५ घर भएकी ४२ वर्षीया बन्दना उप्रेतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ असार ५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० दिन कैद र १ करोड ५९ लाख
लहान, १२ कात्तिक । संघिय सरकारका शिक्षा बिज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षा क्षेत्रमा देखिएको सवैखालका समस्या तत्काल समाधान गर्न सरकार लागी परेकोे बताएको छ । सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिका ५ खरुकियाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठनले आज आयोजना गरेको सम्मान तथा शुभकामना
इमरान हुसेन कात्तिक-०८ / कपिलवस्तु जिल्ला कपिलवस्तुको मायादेवी गाउँपालिका अन्तर्गत गठित मायादेवी स्तरिय मदरसा सघंले लुम्बिनी प्रदेशको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। मायादेवी गाँउपालिकामा रहेको ३३ वटा मदरसा र नेपालका सबै मदरसाहरुको अवस्था दयानिय रहेकोले सबै मदरसाहरुलाई मध्यनजर गर्दै ज्ञापन पत्र बुझाएको छ। मदरसाहरु
बुटवल , असोज ३ । सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने विभिन्न मानपदवी र विभूषणमा रुपन्देहीको शान्ति नमुना माध्यमिक बिधालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने पनि परेका छन् । यो वर्ष मानपदवी र विभूषण हुने  लिष्टमा प्रधानाध्यापक कुलप्रसाद लामिछाने पनि परेका हुन् । मन्त्रिपरिषदको बैठकबाट सिफारिसमा